नर्वे कपमा सहभागी नेपाली टोली स्वदेश फर्कियो

नर्वेको राजधानी ओस्लामा सम्पन्न नर्वे कप फुटबलमा ३ जीत र २ हार निकालेको जुनियर नेपाली छात्र टोली स्वदेश फर्केको छ। उनीहरुलाई जेएफएका अध्यक्ष रिजन खड्काले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। विश्वका जुनियर फुटबलरलाई मध्यनजर गरेर आयोजना गरिएको नर्वे कपमा विभिन्न विद्यालय खेलाडी सम्मेलित टिमले यू–१३ र यू–१६ उमेरसमूहमा सहभागिता जनाएको थिए। प्रतियोगिता गत जुलाई २८…

सम्बन्धित सामग्री

एसियाडमा सहभागी भएर नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ- चीनको हाङझाउमा सम्पन्न १९औंँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षकसहितको नेपाली टोली आज स्वदेश फर्किएका छन् । एसियाडमा नेपालले एक रजत र एक कास्य पदक जितेको थियो । पदक विजेता नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, खेलप्रेमीलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे । एसियाडअन्तर्गत करातेकी एरिका गुरुङले […]

सीधै विश्वकप छनोट खेल्ने सम्भावना बोकेर स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली

आइसिसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। मंगलबार साँझ युएई गएको नेपाली टोली स्वदेश फर्किएको हो। लिग टु सिरिजको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज...

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौं – आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा सहभागी हुन यूएई गएको नेपाली टोली आज स्वदेश फर्केको छ । लिग टू सिरिजको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश आज स्वदेश फर्केको हो । यूएई भ्रमणका क्रममा खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको नेपालले पपुवा न्यु गिनी (पीएनजी) र घरेलु टोलीसँग […]

ब्रसेल्सबाट फर्कियो नेपाली टोली

१ असोज, काठमाडौं । युरोपियन आयोगद्वारा आयोजित ‘युथ पोलिटिकल एण्ड सिभिक इन्गेजमेन्ट कोहर्ट’ को साझेदार नेतृत्व (सहनेतृत्व) को रुपमा नेपाल सहभागी भएको छ । अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस (सेप्टेम्बर १५) को अवसर पारेर वेल्जियमको राजधानी ब्रसेल्समा आयोजना गरिएको कार्यक्रममा (सहनेतृत्वको रुपमा सहभागी भएर नेपाली टोली स्वदेश फर्किएको छ । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत […]

केन्यामा टी–२० र एकदिवसीय शृङ्खला जितेको नेपाली टोली काठमाण्डाै आइपुग्याे

काठमाण्डौ – केन्यासँगको टी–२० अन्तर्राष्ट्रिय र एकदिवसीय अभ्यास शृङ्खलामा सहभागी भएर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज बुधवार स्वदेश फर्किएको छ ।  पाँच वटा टी–२० र तीन वटा एकदिवसीय शृङ्खला खेलेर नेपाली टोली आज काठमाण्डौ आइपुगेकाे हो । टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का व्यवस्थापक विनोद दास र क्यानका पदाधिकारीले स्वागत गरेका छन् । नेपालले घरेलु टोलीसँगको पाँच खेलको टी–२० शृङ्खला तीन–दुईले र तीन खेलको एकदिवसीय शृङ्खलामा क्लिन स्वीप गरेको थियो ।  भ्रमण सकेर त्रिभुवन अन्तर्...

यू–२० नेपाली राष्ट्रिय टोली स्वदेश फर्किंदै

काठमाडौं । यू–२० साफ च्याम्पियनसिप प्रतियोगितामा सहभागी भएर नेपाली टोली आज बिहीबार स्वदेश फर्कने भएका छन् । नेपाली टोली बिहीबार दिउँसो ४ बजे नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगितामा नेपाल फाइनल पुग्न असफल भएको थियो । नेपाली टोलीले दुई खेलमा जित, एक बराबरीसँगै एक […]

यू–२० नेपाली फुटबल टोली आज स्वदेश फर्किँदै

काठमाडौं : भारतमा जारी २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा सहभागी नेपाली टोली आज स्वदेश फर्कँदै छ। अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार नेपाली टोली दिउँसो ४ वजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ। भारतको भुवनेश्वमा भएको प्रतियोगितामा नेपाल दुई खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हार बेहोर्दै प्रतियोगिताको फाइनल पुग्न असफल भएको थियो। प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो। यस्तै, भारतसँग ८–० ले हार्दा बंगलादे

स्वदेश फर्कियो फुटबल टोली

काठमाडौं : कुवेतमा सम्पन्न एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणको प्रतियोगितामा सहभागी भएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ।चीनमा आयोजना हुने एशियन कपको छनोटका लागि कुवेत भ्रमण गरेको नेपाली टोली बिहीबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएको हो। टोली स्वदेश फर्किए पनि मुख्य प्रशिक्षक अब्दुल्ला अल-मुताइरी भने नेपाल फर्किएका छैनन्। ३ महिनाको बिदामा उनी कुवेतमा नै रहेका हुन्।३ खेल खेल्दा नेपाली टोलीले कुनै पनि खेलमा सुखद नतिजा निकाल्न सकेन। सन्तोषजनक प

यू–१९ महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसियाली छनोटमा सहभागी भएको नेपाली टोली स्वदेश फर्किएको छ । मलेसियामा भएको छनोटमा सहभागी भएको नेपाली टोली शुक्रबार राति काठमाडौँ आइपुगेको हो । नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरूले टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । एसियाली छनोटमा नेपाल ५ मध्ये ३ मा जित निकाल्न सफल भयो । […]