काठमाडौं: मलेसियामा जुलाई पहिलो साता आयोजना हुने एसीसी यू-१० इस्टर्न रिजन क्रिकेटको लागि नेपाली टोलीमा चार नयाँ खेलाडीले स्थान बनाएका छन्।
सिनियर टिमका सदस्यस रोहित पौडेल कप्तान रहेको यू-१९ टिममा यू-१६ टिमका कप्तान विशाल विक्रम केसीसहित चार नयाँ अनुहारले अवसर पाएका हुन्। जसमा विशालसँगै यू-१६ कै खड्क बोहरा, लोकेश