काठमाडौं, २६ भाद्र । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले रचनात्मक विद्रोह भन्दै आएकोमा अचेल विद्रोह भन्न थालेका छन् । उनले दुईवटा विषय उठाएर विद्रोहको चेतावनी दिएका छन् । पहिलो मंसिर ४ मा हुने चुनावमा गठबन्धनले प्रतिष्पर्धा गर्ने सिटमा नेपाली काँग्रेसले पाउने सिटमध्ये ४० प्रतिशत पाउनुपर्ने र दोस्रो काँग्रेसले एक सय सिट पाउनुपर्ने । काँग्रेसले […]