काठमाडौं, कात्तिक ३ । प्रमुख राजनीतिक दलका लागि मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा विद्रोही उम्मेदवार चुनौती बनेका छन्। दलका आधिकारिक उम्मेदवार र चुनावी तालमेल गरेका दलविरुद्ध परेका उम्मेदवारी कसरी निष्क्रिय गराउने भन्ने विषयले प्रमुख दलहरूलाई पिरोलेको छ। चुनावी तालमेलको सहमतिविपरीत विद्रोही उम्मेदवार उठेपछि निर्वाचन परिणाम मात्र होइन, गठबन्धन नै संकटमा पर्ने […]