चितवनमा गठबन्धनविरुद्ध जुर्मुराउँदै कांग्रेसको विद्रोही समूह

चितवनमा नेपाली कांग्रेसको विद्रोही समूहले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनलाई चुनौती दिने तयारी गरेको छ । चितवनको विद्रोही कांग्रेस समूहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा चितवनको प्रतिनिधिसभातर्फको ३ र प्रदेशसभाको ६ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गर्ने योजना बनाएको छ ।विद्रोही कांग्रेसका नेतृत्वकर्ता जगन्नाथ पौडेलका अनुसार आगामी निर्वाचनमा चितवनको प्रतिनिधिसभा र प्रदेशसभा तर्फको सबै क्षेत्रमा उम्मेदवार उठाउने गरी तयारी भएको छ ।सो समूह निर्वाचन क्षेत्र चितवन

सम्बन्धित सामग्री

चार दिनदेखि सम्पर्कको पर्खाइमा छन् इजरायल आक्रमणका बेपत्ता विपिनको परिवार

इजरायलमा प्यालेस्टाइन विद्रोही समूह हमासले आक्रमण गर्नु अघि शनिवार दिउँसो किशोरले टेलिफोनमा भाइ विपिन सँग कुरा गरेका थिए।...

ढलेको तीन दशक पछि उठ्यो रानी दरबार (तस्बिरहरु)

तत्कालीन विद्रोही समूह माओवादीले राज्य विरुद्ध आन्दोलन सुरु गरेसँगै सिन्धुलीगढीको संरक्षण हुन छाडेपछि भत्किएको रानी दरबार पुनर्निर्माण भएको हो।...

इथियोपियामा भएको युद्धविरामको दक्षिण अफ्रिकाद्वारा स्वागत

इथियोपियाको सरकार र उत्तरी इथियोपियामा हिंसात्मक द्वन्द्व गरिरहेको विद्रोही समूह टिगरे पिपुल्स लिबरेसन फ्रन्टका बीचमा बुधबार युद्धविराम भएको थियो।...

चाडमा सरकार र केही विद्रोही समूह तथा नागरिक समाजबीच ‘राष्ट्रिय संवाद’ सुरु

चाडमा सेनाप्रति बफादार सरकार र केही विद्रोही समूह तथा नागरिक समाजबीच राष्ट्रिय संवाद सुरु भएको छ। यो वार्ता चाडका लागि ‘निर्णायक क्षण’ भएको सत्तारुढ सैनिकप्रति बफादार जुन्ता सरकारले बताएको छ। सैन्य सरकार, नागरिक समाज, विपक्षी दल, ट्रेड युनियन र विद्रोही समूहका गरी झन्डै १५ सय प्रतिनिधि अबको तीन हप्तासम्म चल्ने राष्ट्रिय संवादका लागि राजधानी नाजामेनामा भेला भएका छन् । यी प्रतिनिधिबीचबाट एउटा वार्ता समिति बन्नेछ । समितिले नयाँ संविधान पनि बनाउनुपर्ने सहमति सरकार र विद्रोहीले गरेका छन् । समितिले...

यमनको विद्रोही समूह हुथीद्वारा नौ जनाको हत्या

काठमाण्डाै - यमनको विद्रोही समूह हुथीले आफ्ना प्रमुख एक नेताको हत्यामा संलग्न भएको आरोपमा नौ जनाको हत्या गरेको छ । यमनको राजधानी सानामा उनीहरुलाई गोली हानेर मृत्युदण्ड दिएको हुथी समूह समर्थक साबा न्यूज एजेन्सीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुले साउदी अरब नेतृत्वको गठबन्धनलाई सहयोग गरेको आरोपसमेत लागेको थियो । सन् २०१८ मा यमनकोे पश्चिमी प्रान्त होडैडामा भएको हवाई आक्रमणमा हुथी समूहका तत्कालीन सर्वोच्च राजनीतिक परिषद्का प्रमुख सालेह अल–सामदको ज्यान गएको थियो । साउदी अरबले यो हवाई आक्र...

अफगान महिला फुटबल खेलाडीले देश छोडे

विद्रोही समूह तालिवानले सत्तारोहण गरेको एक महिनापछि अफगानिस्तानका उमेरसमूहका महिला फुटबल खेलाडीहरूले देश छोडेका छन्।...

तालिबानको कब्जापछि अफगानिस्तानको  खेल क्षेत्र के हुन्छ भन्ने अन्यौल

दुई दशकपछि विद्रोही समूह तालिबानले अफगानिस्तानमाथि पुनः कब्जा जमायो । तालिबानविरुद्ध प्रतिकार गर्न नसक्दा राष्ट्रपति असरफ घानी युएईको शरण लिन पुगे । तालिबान पुनः शक्तिमा आएपछि अफगानिस्तानको सबै क्षेत्रमा अन्यौल छाएको छ...

अफगानिस्तानमा शिक्षा र महिलाको अवस्था अन्योल

अफगानिस्तानको सत्ता कब्जा गरेको हतियारधारी विद्रोही समूह तालिबानले दुई दिनमै आफ्नो वाचा तोडेको छ । सत्ता कब्जा गरेलगत्तै अफगानिस्तानमा महिला स्वतन्त्र रूपमा जीवन बिताउन सक्ने र कुनै हस्तक्षेप नहुने बताएको तालिबानले...

विद्रोही समूह बोको हरामका नेता अबुबाकर शेकाउको ज्यान गएको दाबी

काठमाण्डाै - नाइजेरियाको विद्रोही समूह बोको हरामका नेता अबुबाकर शेकाउको ज्यान गएको दाबी गरिएको छ ।  बोको हरामका नेता अबुबाकर शेकाउले आफ्नो हत्या आफैँले गरेका अर्को विद्रोही समूहले दाबी गरेको हो । विद्रोही समूह इस्लामिक स्टेट वेष्ट अफ्रिका प्रोभिन्सको अडियो रेकर्डिङ्गमा शेकाउले दुई समूहबीचको भिडन्तपछि आफ्नो हत्या गरेको उल्लेख गरिएको बीबीसीले जनाएको छ ।  तर, बोको हराम र नाइजेरिया सरकारले उनको ज्यान गएकोबारे कुनै पुष्टि गरेका छैनन् । नाइजेरियाको सेनाले यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।