कोलम्बिया सरकार र विद्रोही समूहबीच शान्तिवार्ता हुने

कोलम्बियाको सरकार र यहाँका विद्रोही समूहका बीचमा आगामी महिना शान्ति वार्ता हुने भएको छ।

सम्बन्धित सामग्री

कोलम्बियाको विद्रोही समूहद्वारा शान्तिवार्ताको स्वागत

कोलम्बिया सरकार र त्यहाँका विद्रोही समूहबीच आगामी महिना हुने भनिएको शान्ति वार्ताको विद्रोही समूहले स्वागत गरेका छन् ।कोलम्बियाको सरकारले यहाँका विद्रोहीहरुसँग शान्तिवार्ता हुने जानकारी शनिबार गराएको थियो । यहाँका विद्रोही समूह नेशनल लिबरेसन आर्मी (इएलएन) सँग आगामी महिना शान्ति वार्ताको सहमति भएको थियो । शनिबारको सो सहमतिको यहाँको सो विद्राही समूहले आधिकारिक रुपमा स्वागत गरको […]

कोलम्बिया सरकार र विद्रोही समूहबीच शान्तिवार्ता हुने

एजेन्सी । कोलम्बियाको सरकार र यहाँका विद्रोही समूहका बीचमा आगामी महिना शान्ति वार्ता हुने भएको छ । कोलम्बियाको सरकारले यससम्बन्धी शनिबार जानकारी गराएको हो ।सरकारले यहाँका विद्रोही समूह नेशनल लिबरेसन आर्मी (इएलएन) सँग शान्ति वार्ताका लागि पहल गरेको र आगामी महिना नै सो वार्ता हुने भएको सूचना कोलम्बियाली सरकारले दिएको हो ।

कोलम्बियामा नयाँ शान्ति सम्झौता घोषणा - BBC नेपाली

पहिलो शान्ति सम्झौता जनमत संग्रहबाट अस्वीकृत भएको ६ हप्तापछि कोलम्बिया सरकार र विद्रोही समूह फार्कले नयाँ शान्ति सम्झौता घोषणा गरेका छन्।