कोलम्बिया सरकार र त्यहाँका विद्रोही समूहबीच आगामी महिना हुने भनिएको शान्ति वार्ताको विद्रोही समूहले स्वागत गरेका छन् ।कोलम्बियाको सरकारले यहाँका विद्रोहीहरुसँग शान्तिवार्ता हुने जानकारी शनिबार गराएको थियो । यहाँका विद्रोही समूह नेशनल लिबरेसन आर्मी (इएलएन) सँग आगामी महिना शान्ति वार्ताको सहमति भएको थियो । शनिबारको सो सहमतिको यहाँको सो विद्राही समूहले आधिकारिक रुपमा स्वागत गरको […]