समानुपातिकमा एमालेभन्दा कांग्रेस १ लाख ३० हजार मतले पछि, अरु दलले कति पाए ?

एमालेभन्दा झण्डै एक लाख ३० हजार कम मत पाएको कांग्रेसले २६ लाख ४४ हजार २४१ मत पाएको छ ।

सम्बन्धित सामग्री

सुनसरी-४ : मन्त्री कार्की ११२ मतान्तरले विजयी

सुनसरी – प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । कार्कीले ३० हजार ४८३ मत पाएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार जगदिशप्रसाद कुसियैतले ३० हजार ३७१ मत पाए । कार्की ११२ मतान्तरले सांसद हुन सफल भएका हुन् । सुनसरी ४ को परिणामसँगै कांग्रेसले प्रतिनिधिसभाको […]

बारा १ मा एमालेका अच्युत मैनाली विजयी

बारा : बार क्षेत्र नम्बर १ मा नेकपा एमालेका अच्युत मैनाली विजयी भएका छन्।नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै मैनाली प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।मैनालीले ३९ हजार १९५ मत पाए। चौधरीले ३० हजार ५६ मत ल्याए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत प्राप्त गरे।

मन्त्री चौधरीलाई हराउँदै एमालेका मैनाली निर्वाचित

खानेपानी मन्त्री एवं कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी पराजित भएका छन् । उनलाई हराउँदै एमालेका अच्युत मैनाली बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।मैनालीले ३९ हजार १९५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी चौधरीले ३० हजार ५६ मत पाए । रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत पाए ।

कांग्रेस उपसभापति खड्का सुर्खेत १ बाट निर्वाचित

काठमाडौं : कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत १ बाट निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार खड्काले ४२ हजार ६०७ मत पाउँदै निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत पाए। खड्काले शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गरेका हुन्।

नवलपुर–२ मा कांग्रेसका कार्की  विजयी

नवलपुर २ मा नेपाली कांग्रेसका विष्णु कार्की निर्वाचित भएका छन् । उनले   नेकपा एमालेका उम्मेदवार तिलक महतलाई पराजित गरेका हुन् । कार्की ३० हजार ५६८ मत ल्याएर गण्डकी प्रदेशसभामा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी महतले २९ हजार ९७४ मत पाए ।योसँगै गण्डकीका १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ८ कांग्रेसले जितेको छ ।

सिन्धुपाल्चोक- १ बाट माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित

७ मंसिर, काठमाडौं । सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित भएका छन् । बुधबार साँझ प्रत्यक्षतर्फको मत गणना सकिँदा उनले ३० हजार ३७४ मत पाए भने नेकपा एमालेका सरेश नेपालले २७ हजार १८ मत पाए । यो क्षेत्रबाट यसअघि २०७४ सालमा माओवादी केन्द्रकै अग्निप्रसाद सापकोटा निर्वाचित भएका थिए । ४० […]

पटका पड्काउन प्रतिबन्ध, पड्काए ३० हजार रूपैयाँसम्म जरिवाना

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंले तिहारको वेला पटका नपड्काउन र झिरझिरे नबाल्न आग्रह गरेको छ। प्रहरीले यसबाट आगलागी हुने लगायत जोखिम रहेको भन्दै पटका पड्काए कडा कारबाही गर्ने चेतावनी दिएको छ। टोलमा तास, जुवा खेल्न नपाइने र खेलेको पाए नजिकैको प्रहरीलाई खबर गर्न प्रहरीले आग्रह गरेको छ। ‘आतिसबाजी (पटका,झिरझिरे पड्काउने) नगरौँ,’ प्रहरीले सूचना जारी गर्दै भनेको छ, ‘पड्काएको पाए मुलुकी अपराध संहिता २०७४ को विष्फोटक पदार्थसम्बन्धी कसूरमा ३ वर्षसम्म कैद

नागेशले पाए विराटनगरको नेतृत्व

बिराटनगर । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता नागेश कोइरालाले स्थानीय तह निर्वाचनमा बिजयी बन्दै पाँच बर्ष विराटनगरको नेतृत्व गर्ने अवसर पाएका छन् । एमाले उम्मेदवार सागर कुमार थापालाई ८ हजार ७ सय १५ मतान्तरले पराजित गर्दै कोइराला बिराटनगर महानगरपालिकाको मेयरमा बिजयी भएका हुन् । उनी बिराटनगरको पाँचौं मेयर बनेका छन् । उनले ३० हजार […] The post नागेशले पाए विराटनगरको नेतृत्व appeared first on राजधानी राष्ट्रिय दैनिक.

कृषिले फेरिँदै दीपाको जीवन

‘लघुबित्तमा जोडिएपछि मेरो जीवन नै फेरिएको छ। त्यो समयमा १० जनाको समूह बनाएर ३० हजार ऋण पाउँदा ३० लाख पाए जस्तै भएको थियो,’ उनले भनिन्, ‘छोराछोरीको शिक्षालाई हेर्ने हो भने अहिलेसम्म करोडौं आम्दानी गरेकी छु। छोरीलाई पढाउन मात्रै ६० लाख खर्च गरेकी छु।’...