मन्त्री चौधरीलाई हराउँदै एमालेका मैनाली निर्वाचित

खानेपानी मन्त्री एवं कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी पराजित भएका छन् । उनलाई हराउँदै एमालेका अच्युत मैनाली बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।मैनालीले ३९ हजार १९५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी चौधरीले ३० हजार ५६ मत पाए । रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत पाए ।

सम्बन्धित सामग्री

चित्रलेखालाई हराउँदै राजकिशोर प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौं, मंसिर १० । जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले २४ हजार १७८ मत प्राप्त गरेर नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार चित्रलेखाले २३ हजार २८ मत पाइन् । उनीहरू बीचमा एक हजार एक सय ५० […]

मधेस प्रदेशका कृषि मन्त्रीलाई हराउँदै जनमत पार्टीका सञ्जयकुमार यादव निर्वाचित

जनकपुरधाम – मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयप्रसाद यादवलाई हराउँदै जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन्। सिरहा क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट जनमतका सञ्जयकुमार यादव निर्वाचित भएका हुन्। सञ्जयले कृषिमन्त्री यादवलाई ६४४ मतान्तरले पराजित गरेका हुन्। सञ्जयले १२ हजार १७१ मत ल्याउँदा मन्त्री यादवले ११ हजार ५२७ मत प्राप्त […]

अरगरियालाई १५७ मतान्तरले हराउँदै कांग्रेसका यादव निर्वाचित

९ मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसका रामकृष्ण यादव सांसद चुनिएका छन् । एमालेका उमाशंकर अरगरियालाई हराउँदै यादव सांसदमा निर्वाचित भएका हुन् । चुनाअवघि लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर एमाले प्रवेश गरेका अरगरियासँग यादवको कडा प्रतिस्पर्धा भएको थियो । अन्नतः यादवले २० हजार ११२ […]

चितवन–१ मा एमालेका पाण्डेलाई हराउँदै रास्वपाका ढकाल निर्वाचित

चितवन निर्वाचन क्षेत्र नम्बर १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल निर्वाचित भएका छन् ।  बिहीबार सम्पन्न मत गणनामा ढकाल एमाले उपाध्यक्ष समेत रहेका सुरेन्द्र पाण्डेलाई हराउँदै निर्वाचित भएका हुन् ।  ढकालले ३४ हजार १८९ मत ल्याउँदा  पाण्डेले २६ हजार ६०८ र अर्का प्रतिस्पर्धी कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत ल्याएका छन् ।यसैबीच एमाले उम्मेदवार पाण्डेले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका ढकाललाई बधाई दिएका छन् । उनले निर्वाचनमा आफूलाई मत दिने मतदाताप्रति आभ

अर्जुन जोशीलाई हराउँदै पर्वतबाट एमालेका पदम गिरी निर्वाचित

२०७४ सालको निर्वाचनमा पनि कांग्रेसकै जोशीलाई हराउँदै गिरी पर्वतबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

दार्चुला प्रदेश सभा १ मा जोशीलाई हराउँदै धामी निर्वाचित

दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका युवा नेता हरदेव जोशीलाई हराउँदै गठबन्धनका साझा उम्मेदवार नेपाली काग्रेसका विक्रमसिंह धामी निर्वाचित भएका छन्। कुल खसेको ३१ हजार ५४२ मतमध्ये धामीले...

काठमाडौं - ३२ : गठबन्धनलाई हराउँदै एमालेको प्यानलै निर्वाचित

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको क्षेत्र मानिने काठमाडौंको वडा ३२ मा गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार प्यानलै निर्वाचित भएका छन्। यहाँ वडाध्यक्षमा एमालेका नवराज पराजुली ५ हजार २२५ मतका साथ निर्वाचित भएका छन्। पराजुली यसअघि पनि वडाध्यक्षमा निर्वाचित भएका थिए। यहाँ गठबन्धनबाट एकीकृत समाजवादीकी सीतादेवी कँडेल पराजुली वडाध्यक्षको उम्मेदवार…

एमालेलाई हराउँदै रौतामाई गाउँपालिकामा माओवादी केन्द्रका मगर निर्वाचित

२ जेठ, उदयपुर । नेकपा एमालेका उम्मेदवार भरतबहादुर थापालाई हराउँदै उदयपुरको रौतामाई गाउँपालिकामा नेकपा माओवादी केन्द्रका वीरेन्द्र कुमार मगरले जितेका छन् । थापालाई नौ सयभन्दा बढी मतान्तरले पराजित गरी मगर अध्यक्ष निर्वाचित भएका हुन् । मगरले ४ हजार १८८ मत ल्याउँदा थापाले ३ हजार ९३ मत पाए । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका भूपीन्द्र बहादुर थापाले […]

एमालेलाई हराउँदै उदयपुरगढीमा एकीकृत समाजवादीका मगर निर्वाचित

२ जेठ, उदयपुर । नेकपा एमालेका उम्मेदवार गोपालबहादुर खत्रीलाई हराउँदै उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगरले जितेका छन् । खत्रीलाई आठ सय भन्दा बढी मतान्तरले पराजित गरी मगर अध्यक्ष निर्वाचित भएका हुन् । मगरले ४,९४२ मत ल्याउँदा खत्रीले ४,११४ मत पाए । ०७४ मा मगरले नेकपा एमालेबाट अध्यक्ष जितेका थिए । तर […]

अछाममा भीम रावलका उम्मेद्वारलाई हराउँदै ओलीनिकट बोहरा निर्वाचित

धनगढी- नेकपा एमालेका नेता भीम रावलको गृहजिल्ला अछाममा उनका उम्मेदवारलाई हराउँदै ओली निकट चन्द्र बोहरा अध्यक्षमा निर्वाचित भएका छन् । रावलका अध्यक्षका उम्मेद्वार प्रकाश शाहलाई १ सय २४ मतले पराजित गर्दै ‌ओली निकट बोहरा निर्वाचित भएका हुन् । बोहराले ४ सय ३१ मत प्राप्त गरे भने शाहले ३ सय ७ मत प्राप्त गरे। अध्यक्ष बाहेकका […]