नागेशले पाए विराटनगरको नेतृत्व

बिराटनगर । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता नागेश कोइरालाले स्थानीय तह निर्वाचनमा बिजयी बन्दै पाँच बर्ष विराटनगरको नेतृत्व गर्ने अवसर पाएका छन् । एमाले उम्मेदवार सागर कुमार थापालाई ८ हजार ७ सय १५ मतान्तरले पराजित गर्दै कोइराला बिराटनगर महानगरपालिकाको मेयरमा बिजयी भएका हुन् । उनी बिराटनगरको पाँचौं मेयर बनेका छन् । उनले ३० हजार […] The post नागेशले पाए विराटनगरको नेतृत्व appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

‘विराट गोल्डकपको गरिमा खस्कियो’

मोरङ – विराट गोल्डकप ट्रष्टले नयाँ नेतृत्व चयन गरिरहँदा फुटबल प्रेमीहरुले गोल्डकपले गरिमा गुमाउँदै गएको बताएका छन्। उद्योगी तथा विराट गोल्डकपका पूर्वसंयोजक राजेन्द्र राउतले शनिबार ट्रष्टको अधिवेशनमा बोल्दै विराटनगरको पहिचान बाकेको गोल्डकप पछिल्लो समय छिमेकी जिल्लामा हुने फुटबल प्रतियोगिताभन्दा पछि पर्दै गएको बताए। किशोरबहादुर शाहीले ट्रष्टको नयाँ नेतृत्व लिइरहँदा उद्योगी राउतले ट्रष्टका पदाधिकारी, फुटबल खेलाडी […]

एमाले प्रदेश अधिवेशनः कोशीमा मतगणना जारी

मोरङ – नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य सुरु भएको छ। विराटनगरको एक होटलमा सोमबार बेलुका करिब साढे ५ बजेबाट मतगणना कार्य सुरु भएको हो। होटलको हलभित्र मतगणना कार्य विभिन्न ७ स्थानमा एकैपटक सुरु भएको एमाले विराटनगर महानगर कमिटी सचिव रोहित कोइरालाले जानकारी दिए। हाल मतगणनाको लागि मतपत्र […]

उच्च अदालत विराटनगर बारको कार्यसमितिमा ३ कम्युनिस्ट पार्टीको भागवण्डा

१० वैशाख, विराटनगर । नेपाल बार एसोसिएशन उच्च अदालत विराटनगर बार इकाइको नयाँ कार्यसमितिमा तीन कम्युनिस्ट पार्टी निकटका कानुन व्यवसायीले भागवण्डा गरेका छन् । कम्युनिस्ट पृष्ठभूमिका कानुन व्यवसायीले आपसी भागवण्डामा नयाँ नेतृत्व चयन गरेपछि कांग्रेस निकट कानुन व्यवसायीले नेतृत्व चयन प्रक्रिया नै बहिस्कार गरेको घोषणा गरेका छन् । शुक्रबार उच्च अदालत बार एशोशिएसन इकाइ विराटनगरको […]

विराटनगरको नेतृत्व कसको भागमा ?

प्रदेश १ को राजधानी विराटनगरमा चार दशकयता कुनै पनि राजनीतिक दलले लगातार प्रभाव जमाउन सकेका छैनन् । यहाँ पञ्चायतकालको अन्तिम प्रधानपञ्च ध्रुवनारायण श्रेष्ठ थिए । उनी जनपक्षीय उम्मेदवारका रूपमा निर्वाचित भएका थिए । त्यतिबेला उपप्रधानपञ्चमा कांग्रेस समर्थक राजेन्द्र गुप्ता विजयी भएका थिए ।

ओलीले भने, कांग्रेस किन यति कमजोर बनिरहेको छ?

मोरङ – एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनबाट विराटनगरको पुरानो गौरवपूर्ण इतिहासलाई एमालेले पुनःस्थापित गर्ने बताएका छन्। विराटनगरमा नेकपा एमाले महानगर कमिटीले शनिबार आयोजना गरेको महानगरस्तरीय चुनावी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले देशमा नयाँ उत्साह ल्याएको दाबीसमेत गरे। उनले भने, ‘महानगरमा एमालेको नेतृत्व आउनेबित्तिकै विराटनगरको इतिहासलाई पुनःस्थापित गर्दै आधुनिकीकरण गरिनेछ। एमालेकै […]

विद्या, केपी र माधवसम्मलाई चिया बेचेर छोराछोरी पढाएका लक्ष्मण दाइ !

विराटनगरको पञ्चाली रोडमा नेकपा एमाले पार्टी कार्यालयको दायाँपट्टि एउटा सामान्य छाप्रोमा चिया पसल छ । पसल सञ्चालक हुन् खोटाङबाट विराटनगर झरेका लक्ष्मण राई । झट्ट हेर्दा सामान्य देखिने चिया पसलको राजनीतिक साइनो गहिरो छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीदेखि एमालेका ३ जना पूर्व प्रधानमन्त्रीहरूले त्यो पसलमा चियाको चुस्की लिएका छन् । नेताहरूले सञ्चालक राईलाई ‘लक्ष्मण दाइ’ भन्छन् । लक्ष्मण दाइको पसलमा चिया पिउँदै विद्यार्थी राजनीति गरेका नेताहरू सांसद, मन्त्री र पार्टीको नेतृत्व तहमा पुगे तर चिया पसल कहिल्यै परिव...

मोरङमा कांग्रेस चुनाव: मतदाता ल्याउन भारतीय गाडी, पानीको बोतलमा उम्मेदवारको फोटो

१४औं महाधिवेशनअन्तर्गत मोरङमा नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । बिहान ९ बजेदेखि मतदान शुरू भएको हो । मतदानका लागि ३ हजार ५८५ मतदाता छन् ।  विराटनगरको मनास्लु होटलमा भइरहेको मतदानमा मतदाता ल्याउन भारतीय गाडीको प्रयोग भएको छ । गाउँगाउँमा गएर आ–आफ्ना पक्षका मतदाताहरूलाई भारतीय नम्बर प्लेटको गाडीको प्रयोग गरेर ल्याउने गरिएको छ ।  यस्तै मतदानस्थलमा केही रोचक दृश्यहरू पनि देखिएका छन् । जिल्ला सह–सचिव भुवनेश्वर मण्डल राजवंशीले भने सन्थाल नाचमा बजाइने बाजाको प्रयोग गरेर मतदातालाई आफूप्...

उच्च बार विराटनगरको १३ औँ कार्यसमिति निर्विरोध चयन - Purbeli News

विराटनगर / उच्च अदालत बार एकाई विराटनगरको १३ औँ कार्यसमिति निर्विरोध चयन भएको छ । अध्यक्षसहित अन्य पदमा दाबी गरेकाहरुले उम्मेदवारी फिर्ता लिएपछि नयाँ कार्यसमिति चयन निर्विरोध भएको हो । बारको नयाँ अध्यक्षमा अधिवक्ता नारायणप्रसाद दाहाल चयन भएका छन् । अध्यक्षमा दाबी गरेका हरिबहादुर बराल उम्मेदवारी फिर्ता लिएर दाहाललाई निर्विरोध नेतृत्व सुम्पिन तयार भएका हुन्...

विराटनगरमा भोलि ओली समूहको जनसभा, सुरक्षा व्यवस्था कडा

विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहेको नेकपाले भोलि (शनिबार) प्रदेश १ को राजधानी विराटनगरमा वृहद जनसभा गर्दै छन् । जनसभाको अघिल्लो दिन आज (शुक्रबार) मार्चपास गरिँदै छ । विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयबाट आज दिउँसो ३ बजे सुरु हुने मार्चपासले नगरका विभिन्न भागको परिक्रमा गर्ने नेताहरुले बताएका छन् । मार्चपासमा पार्टीका केन्द्रीय एवं प्रदेश... The post विराटनगरमा भोलि ओली समूहको जनसभा, सुरक्षा व्यवस्था कडा appeared first on Purbeli News.