सुनसरी-४ : मन्त्री कार्की ११२ मतान्तरले विजयी

सुनसरी – प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । कार्कीले ३० हजार ४८३ मत पाएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार जगदिशप्रसाद कुसियैतले ३० हजार ३७१ मत पाए । कार्की ११२ मतान्तरले सांसद हुन सफल भएका हुन् । सुनसरी ४ को परिणामसँगै कांग्रेसले प्रतिनिधिसभाको […]

सम्बन्धित सामग्री

फेरि देउवाकै नेतृत्वमा सरकार बन्छ : मन्त्री कार्की

१६ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फेरि शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । बिहीबार सुनसरी-४ बाट निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने र शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएका हुन् । उनले मतदाताले आफूमाथि विश्वास गरेका धन्यवाद दिए । मन्त्री कांर्कीले एमाले उम्मेदवार जगदिश […]

सुनसरी ४ बाट मन्त्री कार्की विजयी

सुनसरी ४ मा नेपाली कांग्रेसका उम्मेदवार तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।

सुनसरी-४ बाट फेरि सञ्चार मन्त्री कार्की विजयी

कार्कीले ३० हजार ४८३ मत ल्याउँदा कुसियतले ३० हजार ३७१ मत ल्याए। कार्की यसअघि पनि सुनसरी क्षेत्र नं. ४ बाटै निर्वाचित भएका थिए।...

सुनसरी-४ मा ८२ मतान्तरले पछि परे मन्त्री कार्की

१५ मंसिर, धरान । सुनसरी क्षेत्र नम्बर-४ मा नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई झिनो मतले पछाडि पारेका छन् । पछिल्लो मतपरिणाम नेपाली कांग्रेसका उम्मेदवार कार्कीलाई एमालेका उम्मेदवार कुसियैतले ८२ मतान्तरले पछि पारेका हुन् । जनता समाजवादी पार्टीको सहयोगमा उम्मेदवार रहेका कुसियैतले २९ हजार ७९४ मत पाउँदा कार्कीले २९ हजार […]

सुनसरी ४ मा मन्त्री कार्की ५८ मतले मात्र अगाडि

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गत सुनसरी क्षेत्र नं-४ मा जारी मतगणनामा  ज्ञानेन्द्रबहादुर कार्कीले २७ हजार ४ सय ४० मतसाथ अग्रता कायम राखेका छन्। यद्यपि उनी र प्रतिष्पर्धीको मतान्तर ५८ मात्र छ। उनलाई नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले २७ हजार ३ सय ८२ मतसाथ पछ्याइरहेका छन्।

सुनसरी ४ मा सञ्चार मन्त्री कार्की अघि–अघि, एमालेका कुसियैत पछि–पछि

सुनसरी – सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राख्नुभएकाे छ ।  अहिलेसम्म २४ वटा वडाकाे मतगणना सकिँदा सञ्चार मन्त्रीसमेत रहनुभएका कार्कीले २३ हजार छ सय ८६ मत प्राप्त गर्नुभएकाे हाे । उहाँ एक सय ६० मतले अघि हुनुहुन्छ । उहाँले नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले २३ हजार पाँच सय २६ मतसहित पछ्याइ रहनुभएकाे छ ।

सुनसरी ४ मा एमालेका कुसियैतको अग्रता, सञ्चार मन्त्री कार्की झण्डै ७ सय मतले पछि

सुनसरी – सुनसरी क्षेत्र नम्बर ४ मा सूचना,सञ्चार तथा प्रविधि मन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की ६ सय ९३ मतान्तरले पछि पर्नुभएको छ । पछिल्लो मतगणना अनुसार उहाँले १८ हजार २ सय मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका जगदीश प्रसाद कुसियैतले १८ हजार ८ सय ९३ मतसहित अग्रता बनाउनुभएको छ ।

सुनसरी-४ मा झिनो मतान्तरले पछि परे मन्त्री कार्की

६ मंसिर, धरान । सुनसरी-४ मा सुरुवाती अग्रता लिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई मंगलबार साँझदेखि नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले उछिनेका छन् र झिनो अग्रतालाई कायम राखेका छन् । यो क्षेत्रमा जनता समाजवादी पार्टीको सहयोगमा उम्मेदवार रहेका कुसियैत २५० मतान्तरले काङ्ग्रेसका उम्मेदवार कार्कीभन्दा अगाडि छन् । कोसी गाउँपालिकाको वडा नं ८ बाट मत […]

एमालेले जनता झुक्यायो : मन्त्री कार्की

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमाले पार्टीले झुटको खेती गरेर जनता झुक्याउने काम गरेको आरोप लगाउनुभएको छ । आज शनिबार सुनसरीको घुस्कीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । मन्त्री कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै यस्ताे आएको बताउनुभयो । गठबन्धनका तर्फबाट सुनसरी ४ […]

सञ्चारमन्त्री कार्की सुनसरी–४ बाट सर्वसम्मत सिफारिस

सुनसरी – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्। मन्त्री कार्की सत्तारुढ गठबन्धनको कार्यदलको सदस्य तथा नेपाल सरकारका प्रवक्ता हुन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका कार्कीलाई कांग्रेसको क्षेत्र नम्बर ४ को क्षेत्रीय समितिको आइतबार बसेको बैठकले […]