‘लघुबित्तमा जोडिएपछि मेरो जीवन नै फेरिएको छ। त्यो समयमा १० जनाको समूह बनाएर ३० हजार ऋण पाउँदा ३० लाख पाए जस्तै भएको थियो,’ उनले भनिन्, ‘छोराछोरीको शिक्षालाई हेर्ने हो भने अहिलेसम्म करोडौं आम्दानी गरेकी छु। छोरीलाई पढाउन मात्रै ६० लाख खर्च गरेकी छु।’...