पटका पड्काउन प्रतिबन्ध, पड्काए ३० हजार रूपैयाँसम्म जरिवाना

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंले तिहारको वेला पटका नपड्काउन र झिरझिरे नबाल्न आग्रह गरेको छ। प्रहरीले यसबाट आगलागी हुने लगायत जोखिम रहेको भन्दै पटका पड्काए कडा कारबाही गर्ने चेतावनी दिएको छ। टोलमा तास, जुवा खेल्न नपाइने र खेलेको पाए नजिकैको प्रहरीलाई खबर गर्न प्रहरीले आग्रह गरेको छ। ‘आतिसबाजी (पटका,झिरझिरे पड्काउने) नगरौँ,’ प्रहरीले सूचना जारी गर्दै भनेको छ, ‘पड्काएको पाए मुलुकी अपराध संहिता २०७४ को विष्फोटक पदार्थसम्बन्धी कसूरमा ३ वर्षसम्म कैद

सम्बन्धित सामग्री

पटका पड्काउनेलाई ३ वर्ष जेल र ३० हजार जरिवाना

काठमाडौं, कात्तिक ८ । जिल्ला प्रहरी परिसर काठमाडौँले पटका नपड्काउन आग्रह गर्दै पड्काएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । तिहारमा पटका नपड्काउन प्रहरीले आग्रह गरेको छ । पटका पड्काउँदा र झिरझिरे बाल्दा आगलागीको जोखिम हुने भन्दै पटका पड्काए कारबाही गर्ने चेतावनी दिएको हो । ‘आतिसबाजी ९पटका,झिरझिरे पड्काउने० नगरौँ,’ काठमाडौँ जिल्ला प्रहरी परिसरले सूचनामा भनेको […]

मोरङ र सुनसरीबाट लाखौँको अवैध पटाका बरामद

मोरङका विभिन्न स्थानबाट अवैध पटाका प्रहरीले बरामद गरेको छ । जिल्लाको धनपालथान गाउँपालिका-२ गोसाईं पोखरीबाट करिब ३० हजार रुपैयाँ मूल्य बराबरको पटका प्रहरीले बरामद गरेको हो ।प्रहरीका अनुसार नागिन पटाका १८ प्याकेट, किङ्ग कोब्रा पटाका १२ प्याकेट, ग्रिन चक्र १० पिस, सिल्भर राईन्स १० पिस, खैबर ५ पिस, बुलेट रकेट १० पिस, पन्ध्र स्टार १ प्याकेट, बाह्र स्टार १ प्याकेट, झिरझिरे १ कार्टून, ईलेक्टी स्टाम ४ पिस, गोल्ड क्लास ८ पिस बिहीबार बिहान बरामद गरेको छ । प्रहरी चौकी अमाहीबाट खटिएको प्रहरीलाई भारतबाट नेपा

प्रहरीसँग 'सेटिङ' मिलाएर भित्र्याइन्छ पटका

सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पको टोलीले गरेको ‘छड्के जाँच’ का क्रममा चार दिनअघि झापाको चारआलीबाट दुई बोरा पटका बरामद गर्‍यो । एउटा यात्रुबाहक बसको डिकीमा लुकाएर भित्र्याइएको पटकको मूल्य करिव ३० हजार रुपैयाँ थियो ।