एमालेले संसदमा भन्यो : नैतिक हिसाबले अर्थमन्त्री पदमा बस्न मिल्छ?

काठमाडौं : नेकपा (एमाले)का सांसदहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्। अर्थमन्त्री शर्मामाथि गम्भीर प्रश्न उठेको भए पनि उनले त्यसबारे संसदलाई जानकारी नदिएको एमाले सांसदहरुको आरोप छ।  एमाले सांसद सुरेन्द्र पाण्डेले शर्मा प्रति आक्रोश व्यक्त गर्दै भने, 'यति गम्भीरताका साथ प्रश्न खडा भइसकेपछि अर्थमन्त्रीले संसदमा प्रष्ट पार्नु भएन। करका दरहरु तलमाथि…

सम्बन्धित सामग्री

विद्यालय तहमा पुनः नैतिक शिक्षा अनिवार्य गर्ने प्रस्ताव

९ चैत, काठमाडौं । विद्यालय तहमा ४ दशकसम्म नैतिक शिक्षाको पढाइ भयो । पाठ्यक्रम विकास केन्द्रका अनुसार २०२८ सालदेखि पढाउन थालिएको नैतिक शिक्षा कक्षा ४ देखि ८ सम्म अनिवार्य थियो भने कक्षा ९ र १० मा ऐच्छिक । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्धका क्रममा धेरै ठाउँमा नैतिक शिक्षाको पढाइ हुने सकेन […]

नैतिक शिक्षा अध्यापन भइरहेको प्रधानमन्त्री प्रचण्डलाई थाहै छैन !

काठमाडौं : पुस ३ गते संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशप्रतिको माया मर्दै गएको भन्दै आक्रोश पोखे। उनले नैतिक शिक्षा आवश्यक रहेको भन्दै अब शिक्षा नीति नै परिवर्तन हुन जरूरी रहेको धारणा राखे।उनले भने, ‘हामी शिक्षा नीतिमा सोचौँ, पहिला पहिला बरू नैतिक शिक्षा भन्ने हुने गर्थ्यो, नैतिक शिक्षा १०० नम्बरको हुन्थ्यो, मैले थाहा पाएसम्म। त्यो हटाइयो, नैतिक शिक्षामा देशको माया, इतिहासको संस्कृतिको माया, राष्ट्रिय भावनाक

‘दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन’

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङले दुर्गा प्रसाईंको आन्दोलनलाई पार्टीको नैतिक समर्थन रहेको बताएका छन्।...

‘राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्छ’

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्नेमा जोड दिएका छन् । आज शिखा प्रकाशनबाट प्रकाशित विशेश्वरप्रसाद कोइरालाको ‘जेल डायरी’ ९१९६२-१९६८० को लोकार्पण कार्यक्रममा उनले कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीले उल्लेख गरेअनुसार नैतिक सत्ता पछिल्लो राजनीतिमा भएकामा आशंकासमेत व्यक्त गरेका हुन् । बीपीले भनेनेताहरूको नैतिक संरचना आम जनताको […]

नैतिक शक्ति भएको नेतृत्व चाहिएको छ: रामचन्द्र पौडेल

मुलुकको समग्र विकास आवश्यक रहेको बताउँदै उनले देशलाई सुशासन दिने नैतिक शक्ति भएको नेतृत्व चाहिएको उल्लेख गरे।...

गभर्नरसामु कानुनी र नैतिक प्रश्न

नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यका रुपमा नाम आएपछि गभर्नर महाप्रसाद अधिकारीमाथि गम्भीर कानुनी तथा नैतिक प्रश्न खडा मात्रै भएको छैन, नेकपा एमालेतर्फ पनि प्रश्न सोझिएको छ ।

कहाँ हरायो नैतिक शिक्षा ?

नैतिक शिक्षाले व्यक्ति असल व्यवहार र असल चरित्र भएको व्यक्ति बन्न सफल  हुन्छ । परिवारमा, समाजमा मात्र नभएर सिङ्गो राष्ट्र नै सकारात्मक बन्न नैतिक शिक्षाको आवश्यकता पर्दछ । हरेक नागरिकहरूमा आफ्नो दायित्वको बोध हुन र सिङ्गो मुलुकलाई सकारात्मक तरिकाबाट अगाडि बढाउनका निम्ति हरेक राष्ट्रबासीहरूमा नैतिक ज्ञानको बोध हुनु अति नै आवश्यक देखिन्छ । हातमा पीएचडीको प्रमाणपत्र बोकेर हिँडेको छ, नाम अनि दाम कमाएकै छ । तर, आफ्नै आमा बाबासँग कसरी बोल्नुपर्ने हो, कस्तो व्यवहार गर्नुपर्ने हो भन्ने कुराको ज्ञान

संविधानमा लेखिएको नैतिक पाठ

नैतिकता व्यक्तिको व्यवहारलाई सही मार्गदर्शन गर्ने मूल्यमान्यता र सिद्धान्तको संगालो हो । नैतिक नियमले सधंै व्यक्तिको सुव्यवहारलाई अभिप्रेरित गर्दछ । तर, निरन्तर बेरुजु अनियमितता र भ्रष्टाचार बढ्नु सार्वजनिक सम्पत्ति हिनामिना हुनु र कानुनको उलंघनले निम्त्याएको नैतिक संकट वर्तमान सार्वजनिक सेवामा सर्वव्यापी परिघटनाको रूपमा रहेको पाइन्छ । नेपालको प्रजातान्त्रिक संविधानले शासन प्रणालीलाई उत्तरदायी, पारदर्शी र नैतिक […] The post संविधानमा लेखिएको नैतिक पाठ appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रचण्डको प्रश्न : प्रधानमन्त्रीलाई विश्वासको मत माग्ने नैतिक अधिकार छ ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभासँग ‘विश्वासको मत माग्ने नैतिक अधिकार रहेको छ ?’ भनेर प्रश्न गरेका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मतको प्रस्ताव राखेपछि सोमबार बोल्दै दाहालले प्रश्न गरे ‘प्रधानमन्त्रीजी, यो सदनसँग, यी माननीयसँग विश्वासको मत माग्ने तपाईंलाई नैतिक अधिकार छ र ?’ उनले प्रधानमन्त्री ओली […] The post प्रचण्डको प्रश्न : प्रधानमन्त्रीलाई विश्वासको मत माग्ने नैतिक अधिकार छ ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.