विद्यालय तहमा पुनः नैतिक शिक्षा अनिवार्य गर्ने प्रस्ताव

९ चैत, काठमाडौं । विद्यालय तहमा ४ दशकसम्म नैतिक शिक्षाको पढाइ भयो । पाठ्यक्रम विकास केन्द्रका अनुसार २०२८ सालदेखि पढाउन थालिएको नैतिक शिक्षा कक्षा ४ देखि ८ सम्म अनिवार्य थियो भने कक्षा ९ र १० मा ऐच्छिक । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्धका क्रममा धेरै ठाउँमा नैतिक शिक्षाको पढाइ हुने सकेन […]