‘राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्छ’

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्नेमा जोड दिएका छन् । आज शिखा प्रकाशनबाट प्रकाशित विशेश्वरप्रसाद कोइरालाको ‘जेल डायरी’ ९१९६२-१९६८० को लोकार्पण कार्यक्रममा उनले कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीले उल्लेख गरेअनुसार नैतिक सत्ता पछिल्लो राजनीतिमा भएकामा आशंकासमेत व्यक्त गरेका हुन् । बीपीले भनेनेताहरूको नैतिक संरचना आम जनताको […]

सम्बन्धित सामग्री

शक्ति र भक्तिको लागि खार्पुनाथ

यो संसार शक्ति र भक्तिले चलिरहेको छ । शक्ति र भक्तिको मूल केन्द्र भगवान् हुन् । यो सृष्टि नै भगवान् ब्रह्मा, विष्णु र महेश्वरको नाम र कामसँग जोडिएको छ । पवित्र धार्मिकस्थल खार्पुनाथ शक्ति र भक्तिका लागि प्रसिद्ध छ । जहाँ भगवान् शिव विराजमान हुनुहुन्छ त्यहाँ भक्तजन र आस्थावानहरु वर माग्ने र भर मान्ने गर्दछन् […]

सञ्चित हुँदै भूकम्पीय शक्ति

काठमाडौँ । जमिनमुनि शक्ति सञ्चय हुनेक्रम बढेसँगै उपत्यकामा ठूलो भूकम्प जाने खतरा पनि बढेको छ । २०७२ सालको गोरखा भूकम्पका क्रममा जमिनमुनि उत्पन्न सबै शक्ति बाहिर नगई काठमाडौँको जमिनमुनि आएर अड्किएपछि शक्ति सञ्चयको क्रम जारी रहेको

‘राजनीति र न्यायपालिकामा भाग खोज्नु शक्ति एकीकरण’

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिले न्यायपालिकामा भाग खोज्ने र न्यायपालिकाले राजनीतिमा भाग खोज्ने कुरा शक्ति पृथकीकरण नभएर शक्ति एकीकरण (मर्जर अफ् पावर) हुने बताएका छन्।...

शक्ति संघर्ष पार्टी-पार्टीबीच हुने हो, पार्टीभित्र होइन : महत

काठमाडौं : नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले गुटबन्दी र शक्ति संघर्ष पार्टीभित्र नभइ पार्टी पार्टीमा हुनुपर्ने बताएका छन्। सभापतिका प्रत्यासी शेखर कोइराला समूहले मतदातालाई धन्यवाद दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले १४ औं महाधिवेशनमा पार्टीभित्र चरम गुटबन्दी र शक्ति संघर्ष देखिएको बताए। ‘पार्टी-पार्टीमा हुने हो शक्ति संघर्ष पार्टीभित्र होइन’ उनले भने, ‘अहिले गुटबन्दी र शक्ति संघर्षले पार्टीभित्रको निर्वाचन पनि आम निर्वाचन जस्तो भयो।’गुटबन्दी

यसरी बढाउन सकिन्छ गुमेको स्मरण शक्ति

उमेर बढ्दै जाँदा मानिसको स्मरण शक्ति बिस्तारै कम हुँदै जान्छ । वृद्ध अवस्थामा यो समस्या बढी हुन्छ । जो प्राकृतिक कुरा हो । तर पछिल्लो समयमा भने छिट्टै बिर्सने समस्या युवामा पनि देखा पर्न थालेको छ । यस्तोमा स्मरण शक्ति बढाउन आवश्यक हुन्छ । स्मरण शक्ति बढाउन जीवनशैली र खानपानको भूमिका महत्त्वपूर्ण रहन्छ । यी […]

कसरी गर्ने शक्ति बढाउने प्राणायाम ?

प्राणायाम एक प्रकारको श्वासको क्रिया हो । पौराणिक कालदेखि नै व्यावहारिक रूपले सिद्ध मानिएका योग, ध्यान, प्राणायाम आदिलाई हरेक कालखण्डमा महत्त्वपूर्ण मानिन्छ । प्राणायामबाट शारीरिक तथा मानसिक स्वस्थता प्राप्त गर्न सकिन्छ । कतिपय प्राणायाम विभिन्न रोगको निवारणमा मात्र होइन, शरीरमा शक्ति बढाउन पनि उपयोगी मानिन्छ । शरीरमा शक्ति बढाउन कसरी गर्ने त प्राणायाम ? यसरी गर्नुहोस् […]

अखिल फोर्सले गर्‍यो शक्ति प्रदर्शन

नेकपा एमालेको माधव नेपाल पक्षनिकट अखिल फोर्सले शक्ति प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो

सर्वोच्चले प्रधानमन्त्रीलाई संविधानको शक्ति सम्झाइदियो: कांग्रेस

‘प्रधानमन्त्रीले राजनीतिक अहंकारको शक्ति देखाउनुभएको थियो। सर्वोच्चले संविधानको मर्यादित शक्ति उहाँलाई स्मरण गराएको छ,’ उनले सेतोपाटीसँग भने।

बलात्कारविरुद्ध साहित्य शक्ति

मानिसको दुःखलाई बोध गर्न नसक्ने, बेखबर हुने, आत्मरतिमा अन्तै रमाउने, मानिसलाई मानिसबाट अलग बनाएको सन्दर्भलाई आलोचना गर्न नसक्ने प्रकारका साहित्यमा शक्ति रहन्न। मानिसका मार्मिकता, भाव–विचार र व्यवहारलाई स्पर्श गर्न सक्ने साहित्यमा शक्ति स्फुरण हुन्छ। यस्ता...