पाकिस्तानको ह्याट्रिक जीत, समूह २ को शिर्ष स्थानमा

एजेन्सी । पाकिस्तानले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ । हिजो राती दुबईमा भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले ह्याट्रिक जित निकालेको हो । शुरुमा ब्याटिङ गरेको अफगानिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ६ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर आजमले […]

सम्बन्धित सामग्री

म्यान्चेस्टर सिटी शिर्ष स्थानमा उक्लियो

काठमाडौं । फुल्हमलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा फुल्हमलाई २–१ ले हराएर सिटी शिर्ष स्थानमा उक्लिएको हो । सिटीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन जुलियन अल्भारेज र अर्लिङ ब्रट हालाण्डले गोल गरे । फुल्हमका आन्द्रिएस परेराले गोल गरे । खेलको १७ औं […]

साउथह्याम्पटनलाई हराउँदै म्यान्चेस्टर सिटी शिर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनलाई हराउँदै म्यान्चेस्टर सिटी शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीले साउथह्याम्प्टनलाई ४–० ले  हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो । सिटीको जितमा हुँवा क्यान्सेलो, फिल फोडेन, रियाद माहारेज र अर्लीङ ब्रट हाल्याण्डले एक एक गोल गरे । जितसँगै ९ खेलबाट २३ अंक […]

बार्सिलोना शिर्ष स्थानमा उक्लियो

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शिर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले मोलोर्कालाई १-० ले पराजित गर्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको हो।बार्सिलोनाको जितमा पहिलो हाफमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले २०औं मिनेटमा अन्सु फातीको पासमा गरेको एकमात्र गोल निर्णायक भएको थियो। जितसँगै शीर्षस्थानमा उक्लिएको बार्सिलोनाको ७ खेलबाट १९ अंक जोडेको छ। एक खेल कम खेलेको रियल म्याड्रिडको १८ अंक छ। पराजित मलोर्का ८ अंक जोडेर १० औं स्थानमा छ।ला लिगाकै अर्को खेलमा

टोटेनह्यामलाई पराजित गर्दै आर्सनल शिर्ष स्थानमा कायमै

काठमाडौं :  इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटेनह्याम हट्सपुरलाई ३-१ ले पराजित गर्दै शिर्ष स्थानमा आफुलाई कायम राखेको छ। आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा शनिबार राति भएको खेलमा आर्सनलले लडन्डन डर्वि भिड्न्तमा आफ्नो सिजनको उत्कृष्ट प्रदर्शन जारी राखेको हो।आर्सनलले पहिलो हाफको २० औ मिनेटमानै थोमस पार्टेइको गोलबाट अग्रता लिएका थिए। तर पहिलो हाफमानै टोटेनह्यामलाई खेलमा फर्काउने क्रममा ह्यारी केनले ३१ औ मिनेटमा पेनल्टीमार्फत बराबरी गोल गरेका थिए।गाब्रियलले रिचार्लीसनलाई फल गरेपछि प

इल्चेलाई हराउँदै बार्सिलोना उक्लियो शिर्ष स्थानमा

काठमाडौं । स्पेनिस लिग फुटबल ला लिगामा बार्सिलोना शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा इल्चेलाई ३–० ले हराउँदै बार्सिलोनाले अंक तालिकामा रियल मड्रिडलाई उछिनेको हो । खेलमा बार्सिलोनालाई विजयी गराउन रोबर्ट लेवान्डोस्कीले दुई तथा मेम्फीस डिपेले एक गोल गरे । खेलको ३४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । […]

आर्सनल उक्लियो शिर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथलाई हराउँदै आर्सनल अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बर्नेमाउथलाई ३–० ले हराउँदै आर्सनल शिर्ष स्थानमा उक्लिएको हो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले दुई गोल गर्दा विलियम सालिबाले एक गोल थपे । खेलको पाँचौं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यस्तै, […]

हंगेरीलाई हराउँदै इटाली शिर्ष स्थानमा

एजेन्सी । युईएफए नेसन्स लिग एमा युरो च्याम्पियन इटालीले जीत निकालेको छ । मंगलबार राति भएको खेलमा हंगेरीलाई २-१ गोलले पराजित गर्दै इटाली समूहको शिर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा इटालीलाई जीत दिलाउन निकोलो बारेला र लोरेन्जो पेलेग्रिनीले एक/एक गोल गरे । खेलको ३० औं मिनेटमा स्पिनाजोलाको पासमा बारेलाले गोल गर्दै इटालीलाई […]

वाट्फोर्डलाई हराउँदै म्यान्चेस्टर सिटी उक्लियो शिर्ष स्थानमा

काठमाडौं । वाट्फोर्डलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति वाट्फोर्डको मैदानमा भएको खेलमा सिटीले वाट्फोर्डलाई ३–१ ले हराएको हो । उसका लागि बर्नार्डो सिल्भाले दुई गोल गर्दा राहिम स्टर्लीङले एक गोल गरे । वाट्फोर्डका कुचो हर्नान्डेजले एक गोल फर्काए । जितसँगै म्यान्चेस्टर सिटी जारी सिजनमा पहिलो पटक […]

टोकियो ओलम्पिकमा चीन शिर्ष स्थानमा, जापान र अमेरिका पछ्याउँदै

काठमाडौं, १४ साउन । टोकियो ओलम्पिकमा पदक तालिकामा चीन शिर्ष स्थानमा उक्लिएको छ । छैंठो दिन पुग्दा चीनले १५ स्वर्ण, ७ रजत र ९ काँस्यका साथ शिर्ष स्थान बनाएको हो । समान स्वर्णका साथ जापान दोस्रो स्थानमा छ । उसले ४ रजत र ६ काँस्य जितेको छ । अमेरिका १४ स्वर्ण, १४ रजत र १० […]

स्टार सिटी प्रेसिडेन्ट लिगको शिर्ष स्थानमा

नेपालगंज : कैलालीको स्टार सिटी युवा क्लब एन्फा प्रेसिडेन्ट लिग फुटबलको शिर्ष स्थानमा पुगेको छ। शनिबार नेपालगंज रंगशालामा स्टार सिटी धम्बोझीलाई ३–१ ले पराजित गर्दै शिर्ष स्थानमा पुगेको हो।जितसँगै लगातार तीन खेल जित्दै स्टार सिटी लिग अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ। स्टारले लगातार तीन खेल खेल्दै ९ अंक जोडन सफल भएको छ। शनिबार स्टारको जितमा टोप बहादुर विष्टले आठ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।स्टारका लागि रुप बहादुर लामाले ४१ औं मिनेट र दिपक राज सिंह ठकुरीले ६६ औं मिनेटम