हंगेरीलाई हराउँदै इटाली शिर्ष स्थानमा

एजेन्सी । युईएफए नेसन्स लिग एमा युरो च्याम्पियन इटालीले जीत निकालेको छ । मंगलबार राति भएको खेलमा हंगेरीलाई २-१ गोलले पराजित गर्दै इटाली समूहको शिर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा इटालीलाई जीत दिलाउन निकोलो बारेला र लोरेन्जो पेलेग्रिनीले एक/एक गोल गरे । खेलको ३० औं मिनेटमा स्पिनाजोलाको पासमा बारेलाले गोल गर्दै इटालीलाई […]