टोकियो ओलम्पिकमा चीन शिर्ष स्थानमा, जापान र अमेरिका पछ्याउँदै

काठमाडौं, १४ साउन । टोकियो ओलम्पिकमा पदक तालिकामा चीन शिर्ष स्थानमा उक्लिएको छ । छैंठो दिन पुग्दा चीनले १५ स्वर्ण, ७ रजत र ९ काँस्यका साथ शिर्ष स्थान बनाएको हो । समान स्वर्णका साथ जापान दोस्रो स्थानमा छ । उसले ४ रजत र ६ काँस्य जितेको छ । अमेरिका १४ स्वर्ण, १४ रजत र १० […]