टोटेनह्यामलाई पराजित गर्दै आर्सनल शिर्ष स्थानमा कायमै

काठमाडौं :  इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटेनह्याम हट्सपुरलाई ३-१ ले पराजित गर्दै शिर्ष स्थानमा आफुलाई कायम राखेको छ। आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा शनिबार राति भएको खेलमा आर्सनलले लडन्डन डर्वि भिड्न्तमा आफ्नो सिजनको उत्कृष्ट प्रदर्शन जारी राखेको हो।आर्सनलले पहिलो हाफको २० औ मिनेटमानै थोमस पार्टेइको गोलबाट अग्रता लिएका थिए। तर पहिलो हाफमानै टोटेनह्यामलाई खेलमा फर्काउने क्रममा ह्यारी केनले ३१ औ मिनेटमा पेनल्टीमार्फत बराबरी गोल गरेका थिए।गाब्रियलले रिचार्लीसनलाई फल गरेपछि प

सम्बन्धित सामग्री

आर्सनल शिर्ष स्थानमा

काठमाडौं । इङलिस प्रिमियर लिगमा आर्सनल पुनः पहिलो स्थानमा पुगेको छ । घरेलु मैदानमा भएको खेलमा लुटन टाउनलाई २–० ले पराजित गर्दै आर्सनल लिगको पहिलो स्थान उक्लिएको हो । खेलको २४ औं मिनेटमा ओडेगार्डको स्ट्राइक र ४४औँ मिनेटमा हाशिओकाको आत्मघाती गोलले आर्सनललाई आज राति तीन अंक जोड्न महत्वपूर्ण मद्धत गर्यो । जितपछि ३० खेल खेलेको […]

वेस्टह्यामसँग आर्सनल पराजित

काठमाडौं :  इङ्लिस प्रिमियर फुटबलमा वेस्टह्याम युनाइटेडले आर्सनललाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा वेस्ट ह्यामले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो।वेस्टह्यामको जितमा टोमस सोउक र कोन्सटान्टिनोस माभ्रोपनोसले एक एक गोल गरेका थिए।वेस्टहाम युनाइटेडको यो १०औं जित हो। यो जितपछि १९ खेलमा ३३ अंकसहित वेस्ट ह्याम छैटौं स्थानमा उक्लिएको छ।त्यस्तै आर्सनलले भने यो हारपछि शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ। यो यस सिजनमा आर्सनलको तेस्रो हार हो। १९ खेलमा ४० अंकसहित आर्सनल लिगम

च्याम्पियन्स लिगको अन्तिम चरणका ८ खेल आज

एजेन्सी – यूरोपेली च्याम्पियन्समा मंगलबार आज राति छैठौ चरणका आठ खेल हुँदैछन् । आज राति ११:३० बजे समूह बि का खेलहरु हुदैं छन् । लन्सले सेभिल्लाको सामना गर्दा पिएसभी आइन्डहोभनले आर्सनलसंग भिड्ने छ ।यस समुहबाट आर्सनल ५ खेलमा १२ अंक सहित शिर्ष स्थानमा रहदै अर्को चरणमा प्रवेश गरिसकेको छ। पिएसभीको ८ अंक रहदा लन्सको ५ […] The post च्याम्पियन्स लिगको अन्तिम चरणका ८ खेल आज first appeared on हाम्रो खेलकुद.

आर्सनल र म्यानचेस्टर युनाइटेड विजयी, म्यानचेस्टर सिटी भने रोकियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यानचेस्टर युनाइटेड विजयी हुँदा म्यानचेस्टर सिटी एभर्टनसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएका खेलमा आर्सनलले ब्राइटनलाई र युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्सलाई पराजित गरेका हो भने सिटी एभर्टनसँग बराबरीमा रोकिएको हो । तालिकाको शिर्ष स्थानमा रहेको आर्सनलले ब्राइटनलाई ४–२ ले हराएको हो । आर्सनलको लागि बुकायो साका, मार्टिन […]

प्रिमियर लिग : आर्सनल र लिभरपुल विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति शिर्ष क्लबहरु आर्सनल र लिभरपुल विजयी भएका छन् । लिग टेबलको शिर्ष स्थानमा रहेको आर्सनलले वेष्ट ह्याम युनाइटेडलाई ३–१ ले र लिभरपुलले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेका हुन् । आफ्नै मैदानमा भएको लण्डन डर्बीमा आर्सनललाई विजयी गराउन बुकायो साका, ग्याब्रियल मार्टिनेली र इडवार्ड एन्केतियाले एक एक […]

नटिङघम फरेष्टलाई हराउँदै आर्सनल शिर्ष स्थानमा

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङघम फरेष्टलाई हराउँदै आर्सनल शिर्ष स्थानमा फर्किएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा नटिङघममाथि ५–० को फराकिलो जित निकालेपछि आर्सनलले शीर्षस्थानमा फर्किएको हो । आर्सनलको जितमा रेइस नेल्सनले दुई गोल गर्दा ग्याब्रियल मार्टिनेली, थोमस पार्टी र मार्टिन ओडेगार्डले एक एक गोल थपे । खेलको पाँचौं मिनेटमा मार्टिनेलीले […]

बराबरीमा रोकियो आर्सनल

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनल साउथह्याम्टनसँग १–१ को बराबरीमा रोकिएको हो । साउथह्याम्पटनको मैदानमा भएको खेलमा आर्सनलका ग्रानिट झाकाले पहिलो गोल गरे । दोस्रो हाफमा साउथह्याम्पटनमा स्टुवार्ट आर्मस्ट्रंगले बराबरी गोल गरेका हुन् । यो बराबरीका बाबजुद आर्सनल प्रिमियर लिगको शिर्ष स्थानमा यथावत […] The post बराबरीमा रोकियो आर्सनल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बराबरीमा रोकियो आर्सनल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनल साउथह्याम्टनसँग १–१ को बराबरीमा रोकिएको हो । साउथह्याम्पटनको मैदानमा भएको खेलमा आर्सनलका ग्रानिट झाकाले पहिलो गोल गरे । दोस्रो हाफमा साउथह्याम्पटनमा स्टुवार्ट आर्मस्ट्रंगले बराबरी गोल गरेका हुन् । यो बराबरीका बाबजुद आर्सनल प्रिमियर लिगको शिर्ष स्थानमा यथावत […]

आर्सनल अपराजित, नटिङ्घममाथि म्यानचेस्टर सिटीको आधा दर्जन गोल

काठमाडौं : इङलिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार पाँचौं जित निकालेको छ। गएराति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गर्दै पाँच खेलसम्म अपराजित रह्‍यो। आर्सनललाई जित दिलाउनेक्रममा गाब्रियल जिसस र गाब्रियल मार्टिनेलीले एक एक गोल गरे। एस्टन भिल्लाका लागि डगलस लुइजले एक गोल गरेका थिए।यो जितपछि आर्सनलको ५ खेलमा १५ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ। एस्टन भिल्लाले भने यस सिजनमा चौथो हार बेहोरेको छ। भिल्लाको ५ खेलमा ३ अंक रहेको छ।  गएराति नै

आर्सनल उक्लियो शिर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथलाई हराउँदै आर्सनल अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बर्नेमाउथलाई ३–० ले हराउँदै आर्सनल शिर्ष स्थानमा उक्लिएको हो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले दुई गोल गर्दा विलियम सालिबाले एक गोल थपे । खेलको पाँचौं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यस्तै, […]