बीएमडब्ल्यूको एड्भेन्चर र नेकड मोटरसाइकल अब इलेक्ट्रीक भर्सनमा आउने

काठमाडौं । प्रिमियम मोटरसाइकल निर्माता बीएमडब्ल्यू इन्डियाले इलेक्ट्री मोटरसाइकल निर्माण गर्ने भएको छ । बजारमा इलेक्ट्रीक टू ह्वीलरको माग बढ्दै गएपछि त्यसलाई मध्येनजर गर्दै कम्पनीले इन्ट्री लेभल मोटरसाइकल जी ३१० आर र जी ३१० जी एसको इलेक्ट्रीक भर्सन निर्माण गर्ने भएको हो । बीएमडब्ल्यूले अन्तर्राष्ट्रिय बजारमा भने आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सीई ०४ पहिलैदेखि विक्री […]

सम्बन्धित सामग्री

एथरले ल्याउने भयो इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । भारतीय इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी एथरले मोटरसाइकल बनाउने भएको छ । कम्पनीले मास मार्केटमा १२५ सीसी सेग्मेन्टमा प्रतिस्पर्धा गर्नेगरी मोटरसाइकल ल्याउने भएको हो । हाल ४ मोडलमा इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको कम्पनीले जेनिथ प्लेटफर्ममा मोटरसाइकल ल्याउने भएको हो । एथर इनर्जीले इलेक्ट्रीक मोटरसाइकलको लागि जेनिथ र नयाँ स्कुटरको लागि ईएल प्लेटफर्म तयार […]

होन्डाले पावरफुल इलेक्ट्रीक मोटरसाइकल बनाउने

काठमाडौं । जापानी दुईपाँग्रे मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले इलेक्ट्रीक मोटरसाइकल निर्माण गर्ने भएको छ । इलेक्ट्रीक दुईपाँग्रे सवारी साधन उत्पादनमा आक्रामक देखिएको होन्डाले प्रिमियम इलेक्ट्रीक मोटरसाइकल निर्माण गर्ने भएको हो । होन्डाले इलेक्ट्रीक मोटरसाइकल निर्माण गर्ने समाचार जापानीज संचार माद्यमले उल्लेख गरेका हुन् । कम्पनीले प्रिमियम मोटरसाइकल सेग्मेन्टमा इलेक्ट्रीक मोटरसाइकल ल्याउने बताइएको छ […]

पल्सर १५० जस्तै देखिने इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक

काठमाडौं । दुईपाँग्रे इलेक्ट्रीक निमार्ता कम्पनी ओडीसेले नयाँ इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा बजाज पल्सर १५० जस्तै देखिने इलेक्ट्रीक मोटरसाइकल ओडिसी ‘भाडेर’ सार्वजनिक गरेको हो । भाडेर ७ इन्चको एन्ड्रोयड डिस्प्ले भएको पहिलो पहिलो इलेक्ट्रीक मोटरसाइकल रहेको छ कम्पनीले तीन वर्षको वारेन्टिसहित आइपी ६७ सर्टिफाइड ३ किलोवाटको मोटर र एआइएस १५६ […]

ओहम इलेक्ट्रीकका विद्युतीय मोटरसाइकल/स्कुटर नेपालमा

विद्युतीय स्कुटर तथा मोटरसाइकल उत्पादन गर्दै आएको भारतीय कम्पनी ओडिसी ओहम इलेक्ट्रीक ट्रेडिंग प्रालिले नेपालमा पनि बिक्री तथा प्रवर्द्धन सुरु गरेको छ । ओडिसी ओहमले नेपालका लागि बिक्री तथा वितरणको जिम्मा भैरहवास्थित ओहम अटोमोटी प्रालिलाई दिएको छ । आधिकारीक रुपमा सोमबारबाट बिक्री सुरु हुने ओहमका स्कुटर तथा मोटरसाईकलले १ पटक चार्ज गरेपछि कम्तिमा पनि ७० […]

देखियो रोयल इनफिल्डको पहिलो इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । विश्वब्यापी इलेक्ट्रीफीकेशनको चर्चा चुलिरहँदा आइकोनीक मोटरसाइकल निर्माता रोयल इनफिल्डले पनि इलेक्ट्रीक मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले ल्याउने पहिलो इलेक्ट्रीक मोटरसाइकलको डिजाइन सार्वजनिक भएसँगै इलेक्ट्रीक मोटरसाइकलको चर्चा भएको हो । कम्पनीले बनाइरहेको ‘इलेक्ट्रीक ०१’ को कन्सेप्ट तस्विर इन्टरनेटमार्फत बाहिर आएसँगै धेरै मानिसले यसमा चासो देखाएका छन् । कम्पनीको सार्वजनिक भएको तस्विरमा इन्धन ट्याङ्क […]

कावासाकीको दुई पावरफुल इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । पावरफुल मोटरसाइकल उत्पादक कम्पनी कावासाकीले इलेक्ट्रीक मोटरसाइकल उत्पादन गरेको छ । कम्पनीले इटालीको मिलानमा जारी इआइसीएमए अटो एक्स्पोमा दुई नयाँ मोटरसाइकल प्रदर्शनी गरेको हो । कम्पनीले जेड र निन्जा दुई इलेक्ट्रीक मोटरसाइकलको कन्सेप्ट मोडल सार्वजनिक गरेको छ । जेड इलेक्ट्रीकको डिजाइन कावासाकी जेड २५० मा आधारित रहेको छ । तर, इलेक्ट्रीक भर्सनमा मोटरसाइकलको […]

याडियाको इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक

काठमाडौं । इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी याडियाले इलेक्ट्रीक मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले इटालीको मिलानमा भइरहेको (इआईसीएमए) अटो शोमा इलेक्ट्रीक मोटरसाइकल प्रशर्दन गरेको हो । याडियाले नेकेड स्पोर्टस डिजाइनको इलेक्ट्रीक मोटरसाइकल प्रदर्शन गरेको हो । कम्पनीले ‘याडिया भीएफडी’ नाम दिएको इलेक्ट्रीक मोटरसाइकलमा ५.५ किलोवाट रेटेड र १० किलोवाट पिक पावर क्षमताको मोटर दिएको छ […]

‘क्याफे रेस’ डिजाइनमा नयाँ इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । भारतीय बजारमा इलेक्ट्रीक क्याफे रेसर मोटरसाइकल सार्वजसनिक भएको छ । भारतको हैदरावादमा रहेको इलेक्ट्रीक कम्पनी अटोमोवाइल्स एटुमले ‘भाडेर’ मोटरसाइकल सार्वजनिक गरेको हो । कम्पनीले हाई स्पीड क्षमताको क्याफे रेसर इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको हो । यो मोटरसाइकलको टप स्पीड क्षमता ६५ किलोमिटर प्रतिघन्टा रहेको छ । यो मोटरसाइकलमा २.४ किलोवाट क्षमताको ब्याट्री प्याक […]

फिचर लोडेड इलेक्ट्रीक मोटरसाइकल ‘बब्ब–इ’

इग्निट्रान मोटोकर्पले भारतमा नयाँ इलेक्ट्रीक मोटरसाइकल ल्याएको छ । कम्पनीले एआईमा आधारित नयाँ इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको हो । इग्निट्रान एक स्टार्टअप कम्पनी हो । सवारीसाधन मोडिफाइडका लागि प्र्रख्यात रहेको एग्निट्रानले साइवर्ग ब्राण्डको इलेक्ट्रीक मोटरसाइकल उत्पादन गर्दै आएको छ । कम्पनीले तयार पारेको यो इलेक्ट्रीक मोटरसाइकल ‘बब्ब-इ’ आर्कषक डिजाइनमा आएको छ । कम्पनीले यो मोटरसाइकल […]

यामाहा आरएक्सको डिजाइनमा इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । स्वीडस कम्पनीले यामाहा आरएक्स जस्तै डिजाइनमा इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले रेट्रो डिजाइनमा झट्ट हेर्दा आरएक्स जस्तो देखिने इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको हो । स्वीडस कम्पनी ‘आरजीएनटी’ ले आरजीएनटी १.५ इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको हो । कम्पनीले यसको मूल्य १२ हजार ५०० यूरो निर्धारण गरेको छ । यो नेपाली रुपैयाँ १७ […]