फिचर लोडेड इलेक्ट्रीक मोटरसाइकल ‘बब्ब–इ’

इग्निट्रान मोटोकर्पले भारतमा नयाँ इलेक्ट्रीक मोटरसाइकल ल्याएको छ । कम्पनीले एआईमा आधारित नयाँ इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको हो । इग्निट्रान एक स्टार्टअप कम्पनी हो । सवारीसाधन मोडिफाइडका लागि प्र्रख्यात रहेको एग्निट्रानले साइवर्ग ब्राण्डको इलेक्ट्रीक मोटरसाइकल उत्पादन गर्दै आएको छ । कम्पनीले तयार पारेको यो इलेक्ट्रीक मोटरसाइकल ‘बब्ब-इ’ आर्कषक डिजाइनमा आएको छ । कम्पनीले यो मोटरसाइकल […]