यामाहा आरएक्सको डिजाइनमा इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । स्वीडस कम्पनीले यामाहा आरएक्स जस्तै डिजाइनमा इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले रेट्रो डिजाइनमा झट्ट हेर्दा आरएक्स जस्तो देखिने इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको हो । स्वीडस कम्पनी ‘आरजीएनटी’ ले आरजीएनटी १.५ इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको हो । कम्पनीले यसको मूल्य १२ हजार ५०० यूरो निर्धारण गरेको छ । यो नेपाली रुपैयाँ १७ […]

सम्बन्धित सामग्री

आयो ‘यामाहा एफजेड एफआई भी थ्री स्ट्यान्डर्ड’

नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको वितरक एमएडब्लु इन्टरप्राइजेजले तीन लाख ७९ हजार नौ सय रूपैयाँमा उपलब्ध हुने गरी यामाहा एफजेड एफआई भी थ्री स्ट्यान्डर्ड बजारमा ल्याएको छ।...

यामाहा FZ FI V3 Standard : ३,७९,९०० मा

काठमाडौँ– नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको एकमात्र वितरक एमएडब्लु इन्टरप्राइजेजले ३.७९९ लाखमा उपलब्ध हुनेगरि यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड प्रस्तुत गर्न पाउँदा आफू गौरवान्वित भएको जनाएको छ । यो मोटरसाइकल यामाहा प्लेटफर्ममा निर्बाध रूपमा तीनवटा मुख्य विशेषताहरू प्रदर्शन गर्दै जोडिएको छ । याे ट्राइड, टेस्टेड र ट्रस्टेड एफआई इन्जिन, नवीनतम डबल डिस्क र उन्नत BS6 इन्जिन […]

यामाहा एराेक्स १५५ अल्टिमेट स्कुटर बजारमा

यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री वितरण सुरु गरेको छ।...

द्रुत गतिको यामाहा एरोक्स १५५ स्कुटरको बिक्री खुला, मूल्य ४ लाख ७४ हजार

यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले बहुप्रतीक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङको बिक्रीवितरण सुरुवात गरेको छ ।

नेपालमा यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटरको बिक्री सुरु

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइक बिक्री सुरु गरेको छ । विशिष्ट र स्लिक एरोडायनामिक स्पोर्टी डिजाइनको साथ एरोक्स १५५ मा गति र शक्तिको सम्मिश्रण रहेको कम्पनीले बताएको छ । प्रदर्शन, शैली र सवारी अनुभवका लागि यसले नयाँ मानक सिर्जना गर्ने कम्पनीको […]

नक्सालमा खुल्यो यामाहा नेपालको अहिलेसम्मकै ठूलो सोरुम

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता ‘एमएडब्लू इन्टरप्राइजेज’ लिमिटेडले हालसम्मकै ठूलो यामाहा सोरुम सञ्चालनमा ल्याएको छ । यामाहाको विश्वव्यापी नयाँ अवधारणा ‘ब्लु स्क्वायर’अनुसार एमएडब्लूले नक्सालमा उक्त सोरुम सञ्चालनमा ल्याएको...

यामाहा एमटी–१५ बीएस६को डेलिभरी छिट्टै

यामाहा नेपालले यामाहा एमटी-१५ बीएस६ मोटरसाइकल डेलिभरी तीव्र बनाउने तयरी गरेको छ । तर ‘प्रतीक्षाको फल मिठो हुन्छ’ भने जस्तै एमटी–१५ बीएस६ प्रि– रिजर्भेसन गरेर लामो समयसम्म प्रतीक्षामा रहेका ग्राहकका लागि यामाहा नेपालले खुसीको खबर ल्याएको बताएको छ । एमटी–१५ बीएस६ उत्पादन कार्य अन्तिम चरणमा आइपुगिसकेको र अबको केही दिनमै एमटी–१५ बीएस६ का साथ नेपाली […]

बीएस६ भर्सनको यामाहा एमटी–१५ सार्वजनिक, मूल्य कति ?

काठमाडौं । बीएस६ भर्सनको यामाहा एमटी–१५ मोटरसाइकल सार्वजनिक गरेको छ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बीएस६ भर्सनको एमटी–१५ नेपाली बजारमा सार्वजनिक गरेको हो ।कम्पनीले काठमाडौं स्थित भृकुटीमण्डपमा जारी यामाहा महा एक्सचेञ्ज मेलामा उक्त मोटरसाइकल सार्वजनिक गरेको हो । एमटी–१५ मा बीएस६ मापदण्डयुक्त १५५ सीसी लिक्विड कुल्ड फोर स्ट्रोक एसओएचसी फोर भल्व इन्जिन छ जसले १८.५ पीएस पावर र १३.९ एनएम टर्क जेनेरेट गर्न सक्ने क्षमता राख्ने कम्पनीको दा

६ गियरबक्स भएको यामाहा मोटरसाइलक नेपाली बजारमा आउदै

यामाहा कम्पनीले ६ वटा गियरबक्स भएको यामाहा एमटी१५ विएस६ मोटरसाइकल नेपाली बजार ल्याउने तयारी गरेको छ । चाँडैनै नेपालमा भित्राउने तयारी गरेको यस मोटरसाइकलमा एउटा सिलिण्डर र चार वटा स्ट्रोक र चार वटै भल्भ जडान गरिएको कम्पनीले जनाएको छ ।

भृकुटीमण्डपमा यामाहा बाइकको वृहत ‘एक्सचेन्ज मेला’

काठमाडौं । यामाहा मोटरसाइकलका लागि एमएडब्लूले राजधानीको भृकुटीमण्डपमा बृहत्त मोटरसाइकल एक्सचेन्ज मेला आयोजना गरेको छ । बिहिबारबाट शुरु भएको मेलामा ग्राहकहरुले आफुसँग भएका जुनकुनै मोडलका पुरा मोटरसाइकलसँग नयाँ यामाहा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सक्ने र त्यसमा कम्पनीले आकर्ष बोन प्रदान गर्ने यामाहाले जनाएको छ । पुराना मोटरसाइकल एक्सचेन्जमा कम्पनीले भ्यालू एडिसनमा थप १५ हजार नगद छुट दिने जनाएको छ । अर्थात् जुनकुनै पुराना मोटरसाइकलको मूल्यमा थप १५ हजार थपेर एक्सचेन्ज अफर दिने कम्पनीले ज