३१ जेठ, काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवाका ८ जना सहसचिव, ५२ जना उपसचिव र ९१ जना शाखा अधिकृतस्तरका कर्मचारीको सरुवा गरेको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आयोगको बैठकले उच्च सरकारी वकिल कार्यालय …
कांग्रेसका कार्यकर्ता संरक्षण गर्न सरकारले पछिल्लो पटक हाकाहाकी अपराधको पक्ष लियो। अपराधीको पक्ष लिने मात्र होईन, अदालतको न्याय प्रक्रियाममाथिी नै हस्तक्षेप गरेर सरकारी वकिल कार्यालय मार्फत मुद्दा फिर्ता लिनेसम्मको कदम उठायो।
०७७ ...
चितवन- महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायिक क्षेत्रबीच समन्वय जरुरी रहेको बताएका छन् । जिल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवनको आज समुद्घाटन समारोहमा उनले न्यायिक कार्यालयबीच एक अर्कामा समन्वय र सहयोग हुन जरुरी रहेको बताएका हुन् । सरकारी वकिल कार्यालय, प्रहरी र अदालतबीच समन्वय हुन नसके न्याय निरूपणमा समस्या आउने उनको भनाइ थियो । अहिले न्यायालयप्रति जनताको […]
काठमाडौँ,२९ असार । महान्यायधिवक्ता खम्मबहादुर खातीले न्यायिक क्षेत्रबीच समन्वय जरुरी रहेको बताएका छन् । जिल्ला सरकारी वकिल कार्यालयको नवर्निमित भवनको आज समुद्घाटन समारोहमा उनले न्यायिक कार्यालयबीच एक अर्कामा समन्वय र सहयोग हुन जरुरी रहेको बताएका छन् । सरकारी वकिल कार्यालय, प्रहरी र अदालतबीच समन्वय हुन नसके न्याय निरुपणमा समस्या आउने उनको भनाइ थियो । अहिले […]
चितवन- महान्यायाधीवक्ता खम्मबहादुर खातीले न्यायिक क्षेत्रबीच समन्वय जरुरी रहेको बताएका छन्। जिल्ला सरकारी वकिल कार्यालयको नवर्निमित भवनको आज समुद्घाटन समारोहमा उनले न्यायिक कार्यालयबीच एक अर्कामा समन्वय र सहयोग हुन जरुरी रहेको बताएका हुन्। सरकारी वकिल कार्यालय, प्रहरी र अदालतबीच समन्वय हुन नसके न्याय निरूपणमा समस्या आउने उनको भनाइ थियो। अहिले न्यायालयप्रति जनताको आस्था कमजाेर बन्दै […]
जनकपुरधाम : प्रदेश २ का सरकारविरुद्ध उच्च अदालत जनकपुरधाममा परेको रिटमाथि बहस जारी छ। अधिवक्ता राज कुमार महासेठले असार १० गते प्रदेश सरकार समावेशी नभएको भन्दै रिट निवेदन दिएका थिए। बुधबार निवेदकको तर्फबाट आवेदक महासेठसहित ८ जना कानुन व्यवसायीले बहस गरेकोमा आज बिहीबार विपक्षीको तर्फबाट बहस भएको छ। आज उच्च सरकारी वकिल कार्यालय जनकपुरका प्रमुख खडानन्द गौतमले प्रदेश प्रमुखको तर्फबाट बहस गरेका छन्।त्यस्तै प्रदेश २ सरकारका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, सहायक न्याय
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले उच्च सरकारी वकिल कार्यालय पीडितको अड्डा भएकाले पीडितलाई न्याय र पीडकलाई कानुनी दायरामा ल्याउने कार्यमा थप प्रभावकारी रुपमा काम गर्नेुपर्ने बताएका छन् । उच्च सरकारी वकिल कार्यालय तुलसीपुरको नयाँ कार्यालय भवनको उद्घाटन गर्दै उनले पीडितलाई न्याय दिलाउन मुद्दा गम्भीर भएर अभियोजन, अनुसन्धान भए मात्र अदालतले पीडितका पक्षमा फैसला गर्ने भएकाले तीनवटै निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने बताए ।
भद्रपुर, (झापा) : सरकारी पक्षका मुद्दामा साक्षी बसेका व्यक्ति नआइ दिँदा अदालतको फैसला एक पक्षीय हुन थालेकोले न्याय सम्पादनमा सहयोग पुर्याउने उद्देश्यले झापामा ‘हेलो साक्षी’ कार्यक्रम शुरु गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय झापाले पुस १ गतेदेखि हेलो साक्षी कार्यक्रम शुरु गरेको हो। मंसीर २...
नुवाकोट । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायिक प्रक्रियाअनुसार नै न्याय सम्पादन हुने भएकाले कहीँ कतैबाट हस्तक्षेप नगर्न आग्रह गरेका छन् ।
विदुरमाबिहीबार जिल्ला सरकारी वकिल कार्यालय भवनको उद्घाटनपछि महान्यायाधिवक्ता खरेलले न्यायिक प्रक्रियाहरुमा हुने ...