काठमाडौँ,२९ असार । महान्यायधिवक्ता खम्मबहादुर खातीले न्यायिक क्षेत्रबीच समन्वय जरुरी रहेको बताएका छन् । जिल्ला सरकारी वकिल कार्यालयको नवर्निमित भवनको आज समुद्घाटन समारोहमा उनले न्यायिक कार्यालयबीच एक अर्कामा समन्वय र सहयोग हुन जरुरी रहेको बताएका छन् । सरकारी वकिल कार्यालय, प्रहरी र अदालतबीच समन्वय हुन नसके न्याय निरुपणमा समस्या आउने उनको भनाइ थियो । अहिले […]