झापामा ‘हेलो साक्षी’ कार्यक्रम शुरु

भद्रपुर, (झापा) : सरकारी पक्षका मुद्दामा साक्षी बसेका व्यक्ति नआइ दिँदा अदालतको फैसला एक पक्षीय हुन थालेकोले न्याय सम्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले झापामा ‘हेलो साक्षी’ कार्यक्रम शुरु गरिएको छ।  जिल्ला सरकारी वकिल कार्यालय झापाले पुस १ गतेदेखि हेलो साक्षी कार्यक्रम शुरु गरेको हो। मंसीर २...