न्यायिक निकायबीच समन्वय हुनुपर्छ: महान्यायाधीवक्ता खाती

चितवन- महान्यायाधीवक्ता खम्मबहादुर खातीले न्यायिक क्षेत्रबीच समन्वय जरुरी रहेको बताएका छन्। जिल्ला सरकारी वकिल कार्यालयको नवर्निमित भवनको आज समुद्घाटन समारोहमा उनले न्यायिक कार्यालयबीच एक अर्कामा समन्वय र सहयोग हुन जरुरी रहेको बताएका हुन्। सरकारी वकिल कार्यालय, प्रहरी र अदालतबीच समन्वय हुन नसके न्याय निरूपणमा समस्या आउने उनको भनाइ थियो। अहिले न्यायालयप्रति जनताको आस्था कमजाेर बन्दै […]

सम्बन्धित सामग्री

काे हुन् नवनियुक्त महान्यायाधीवक्ता पोखरेल?

काठमाडाैँ – नेपालकाे महान्यायाधीवक्तामा डा. दिनमणि पोखरेल नियुक्त भएका छन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम उनलाई नियुक्त गरेकी हुन्। पाेखरलेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिफारिसमा गरेका थिए। प्युठानमा जन्मिएका नवनियुक्त महान्यायाधीवक्ता पोखरेलले राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालको समुपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण […]

प्रतिनिधिसभा बैठकमा महेश बस्नेतले मागे महान्यायाधीवक्ता खातीको राजीनामा

काठमाडाैँ- एमाले सांसद महेश बस्नेतले महान्यायाधीवक्ता खम्मबहादुर खातीको राजीनामा माग गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै बस्नेतले यस्ताे माग गरेका हुन्। उनले सरकारको सल्लाहकारसमेत रहेका महान्यायाधीवक्ता आपराधिक गतिविधिमा जोडिएकाले तत्काल प्रधानमन्त्रीले उनलाई बर्खास्त गर्नुपर्ने बताए। उनले ललितपुरकी १३ वर्षीया बालिका बलात्कार घटनाका आरोपीलाई उन्मुक्ति दिने प्रयास, बाजुरामा आफ्नै दाजुलाई जिताउन सेटिङ गरेको, […]

एमालेले माग्यो महान्यायाधीवक्ता खातीको राजीनामा

काठमाडाैँ- स्थानीय तहको निर्वाचनमा अमर्यादित क्रियाकलाप गरेको भन्दै नेकपा एमालेले महान्यायाधीवक्ता खम्बबहादुर खातीको राजीनामा मागेको छ। प्रतिनिधिसभा बैठकमा साेमबार बौल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले गत ३० वैशाखको स्थानीय तहको निर्वाचन क्रममा दैलेख, बुढीगंगा पुगेका महान्यायाधीवक्ता खातीले अमर्यादित क्रियाकलाप गरेको भन्दै एमालेले राजीनामा माग गरेको हो। ‘३० वैशाखको निर्वाचन अनुगमन गर्न गएको निर्वाचन आयोगको टोलीले […]

महान्यायाधीवक्ता पाण्डेयले भने, ‘विश्वासको मत लिने आधार व्यक्ति होइन दल हो’

काठमाडौं। महान्यायाधीवक्ता पदमप्रसाद पाण्डेयले संविधानको धारा ७६(५)मा दलको ह्वीप लाग्ने दाबी गरेका छन्। प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सरकारको पक्षबाट बहस गर्दै उनले बहुदलीय व्यवस्था र डेमोक्रेसिका लागि लडेका दलहरुले दलीय ह्वीप लाग्दैन भन्न नमिल्ने बताए। “धारा ७६(५)ले विश्वासको मत पाउन सक्ने आधार व्यक्तिले होइन। यो आधार दलले दिने हो”, उनले भने।

प्रमको राजीनामाबारे संविधानले कल्पना गरेको छैनः नायब महान्यायाधीवक्ता पाण्डेय

काठमाडौं। नायव महान्यायाधीवक्ता पदमप्रसाद पाण्डेयले नेपालको संविधानले वर्तमान अवस्थामा प्रधानमन्त्रीले राजनीनामा दिने विषयमा परिकल्पना नगरेको तर्क गरेका छन्। संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाईका क्रममा सरकारी पक्षबाट बहस गर्दै उनले भने, “नेपालको संविधानको धारा७६(३)को प्रधानमन्त्रीले७६(५)को प्रधानमन्त्रीमा दाबी गर्न मिल्दैन भन्ने प्रावधान संविधानमा कहीँ व्यवस्था गरिएको छैन।”संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा,न्यायाधीशहरु दीपककुमार कार्की,मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई छन्।

देउवाका वकिललाई  महान्यायाधीवक्ता बडालको कटाक्ष- अब गाली पुराण थपिने भयो

‘बहस सुनियो। उहाँहरूको बहस सुनेपछि हाम्रा पुराणको याद आयो। हामीकहाँ अठार पुराण छन्। यहाँ अब अर्को पुराण पनि थपिने रैछ- गाली पुराण,’ महान्यायाधीवक्ता बडालले भने,‘गालीको जवाफ गालीले दिन मिल्दैन। अब केही संवैधानिक तथा कानुनी पाटोबारे कुरा गर्छु।’

महान्यायाधीवक्ता खरेलको ठाउँमा रमेश बडाल

काठमाडौं : सरकारको कानुनी सल्लाहकारको भूमिकामा रहने महान्यायाधीवक्ता पदबाट अग्नि खरेलले राजीनामा दिएपछि उनको स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीले रमेश बडाललाई सिफारिस गरेका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनको नियुक्ति गर्नेछिन्। सिफारिस भएका बडाल कानुन व्यवसायी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा मुद्दा चल्दा बडालले…