‘न्यायिक निकायबीच समन्वय हुनुपर्छ’

चितवन- महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायिक क्षेत्रबीच समन्वय जरुरी रहेको बताएका छन् । जिल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवनको आज समुद्घाटन समारोहमा उनले न्यायिक कार्यालयबीच एक अर्कामा समन्वय र सहयोग हुन जरुरी रहेको बताएका हुन् । सरकारी वकिल कार्यालय, प्रहरी र अदालतबीच समन्वय हुन नसके न्याय निरूपणमा समस्या आउने उनको भनाइ थियो । अहिले न्यायालयप्रति जनताको […]