परराष्ट्रमन्त्री भन्छन् : गोर्खा भर्तीबारे उपयुक्त समयमा निर्णय लिन्छौं

२५ असार, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले गोर्खा भर्तीबारे उपयुक्त समयमा निर्णय लिने बताएका छन् । यस विषयमा सर्वसहमति आवश्यक हुने उनको भनाइ छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा बोल्दै मन्त्री साउदले भने, ‘यस्तो विषयमा सर्वपक्षीय सर्वसहमति आवस्यक हुन्छ । यस आधारमा उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छौं ।’ भारतीय कानुनमा परिवर्तन भएपछि गोर्खा […]

सम्बन्धित सामग्री

भूतपूर्व गोर्खा सैनिकका जायज माग बेलायतले सम्बोधन गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौँ : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले भूतपूर्व गोर्खा सैनिकका जायज माग बेलायतले सम्बोधन गर्नुपर्ने बताएका छन्।आइतवार बसेको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल र बेलायत सरकारबीच फेब्रुअरी २१ मा बसेको प्राविधिक समितिको बैठकमा गोर्खा सैनिकका माग सम्बोधन गर्न केही प्रगति भए पनि समान पेन्सन लगायतका मुख्य माग सम्बोधन हुन बाँकी रहेको जिकिर गरे।उनले समितिको अर्को बैठक २०२४ का मार्च २७ मा लण्डनमा हुने र त्यस वेला आफूले भूतपूर्व गोर्खा सैनिकका

भारतीय सेनामा गोर्खा भर्ती स्थगित, राष्ट्रिय सहमतिको खोजी

काठमाडौँ – भारत सरकारले आफ्नो सेनामा भर्तीका लागि ल्याएको नयाँ योजना ‘अग्निपथ’अन्तर्गत गोर्खा भर्ती तत्कालका लागि स्थगित भएको छ। नेपाल सरकारले‘अग्निपथ’ योजनाबारे सर्वपक्षीय साझा धारणा बनाउन तथा त्यसको प्रभाव कस्तो पर्छ भनेर सरोकारवालासँग छलफल गर्न समय चाहिने भन्दै तत्कालका लागि सो योजनाअनुसार गोर्खा भर्तीको प्रक्रिया थाल्न सक्ने जानकारी गराएको हो। परराष्ट्रमन्त्री नारायणप्रसाद खड्काले बुधबार नेपालका […]

भूपू सैनिकका मागबारे संसदीय समितिको चासो

संसदीय समितिले ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन, सिंगापुर (बिगेसो)को मागबारे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छलफल गर्ने भएको छ । बिहीबार सिंहदरवारमा बसेको संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले सेवा, सुविधाको समेत मारमा परेका सिंगापुरमा कार्यरत ब्रिटिस गोर्खा सैनिकहरुको मागबारे सम्बोधन गर्नका लागि परराष्ट्रमन्त्री खड्कालाई बैठकमा बोलाएर छलफल गर्ने निर्णय गरेको हो ।सिंगापुरमा कार्यरत […]

भूतपूर्व गोर्खा सैनिकको मागबारे संसदीय समितिले परराष्ट्रमन्त्रीसँग छलफल गर्ने

सिंगापुरमा कार्यरत गोर्खा सैनिकहरूको समस्या समाधानबारे समय मिलाएर परराष्ट्रमन्त्री खड्कासँग छलफल गर्ने निर्णय गरिएको समितिकी सभापति पवित्रा निरौला खरेलले जानकारी दिनुभयो ।

सिंगापुर गोर्खा सैनिकबारे छलफल गर्न संसदीय समितिले बोलायो परराष्ट्रमन्त्री

१२ साउन, काठमाडौं । संसदीय समितिले गोर्खा भूतपूर्व सैनिक संगठन, सिंगापुर (बिगेसो) को मागबारे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छलफल गर्ने भएको छ । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले सेवा, सुविधामा ठगिएका सिंगापुरमा कार्यरत गोर्खा सैनिकहरुको मागबारे सम्बोधन गर्न परराष्ट्रमन्त्री खड्कालाई बैठकमा बोलाएर छलफल गर्ने निर्णय गरेको हो । सिंगापुरमा कार्यरत गोर्खा […]

आगन्तुकलाई आफैँ चिया बाँड्छन् परराष्ट्रमन्त्री

गोर्खा सैनिकको समस्या समाधानका लागि बेलायत सरकारसँग चाँडो वार्ता गर्नुपर्ने माग लिएर पूर्व गोर्खा सैनिक कृष्णकुमार राईको टोली गत शनिबार परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्न हेपाली हाइटस्थित उनको निवासमा पुग्यो । छेवैमा बेलायतका पूर्वनेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदी ( दुबुसु क्षेत्री) पनि मास्क लगाएर दुईवटा अङ्ग्रेजी किताब बोकेर बसिरहेका थिए । मन्त्री खड्काले आगन्तुकलाई सोधे– कस्तो चियो पिउनुहुन्छ ? कालो कि सेतो ?केही बेर घरभित्र छिरेका मन्त्री खड्काले आफैँ चिया पकाएर किस्तीमा लि