काठमाडौं : भूतपूर्व गोर्खा सैनिकका समस्या समाधान, उनीहरूका मागको उचित सम्बोधन तथा त्यसको निरुपणलाई आर्थिक दायरामा मात्र सीमित नराखेर योगदानको मूल्याङ्कन हुनुपर्नेमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जोड दिएका छन।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरसँगको भेटमा गोर्खा सैनिकका मागबा...