आगन्तुकलाई आफैँ चिया बाँड्छन् परराष्ट्रमन्त्री

गोर्खा सैनिकको समस्या समाधानका लागि बेलायत सरकारसँग चाँडो वार्ता गर्नुपर्ने माग लिएर पूर्व गोर्खा सैनिक कृष्णकुमार राईको टोली गत शनिबार परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्न हेपाली हाइटस्थित उनको निवासमा पुग्यो । छेवैमा बेलायतका पूर्वनेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदी ( दुबुसु क्षेत्री) पनि मास्क लगाएर दुईवटा अङ्ग्रेजी किताब बोकेर बसिरहेका थिए । मन्त्री खड्काले आगन्तुकलाई सोधे– कस्तो चियो पिउनुहुन्छ ? कालो कि सेतो ?केही बेर घरभित्र छिरेका मन्त्री खड्काले आफैँ चिया पकाएर किस्तीमा लि

सम्बन्धित सामग्री

लेखराज भन्छन्- प्रचण्डले चिया खाएर जान्छु भन्नुभयो, मैले स्वागत गरेँ

काठमाडौँ - नेकपा (एमाले)का सचिव लेखराज भट्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राजनीतिक विषयमा कुराकानी नभएको स्पष्ट पारेका छन् । आइतबार बिहान निवासमै पुगेका प्रचण्डलाई बिदा गरेपछि भट्टले राजनीतिक विषयमा कुराकानी नभएको बताएका हुन् । प्रचण्ड आफैँ फोन गरेर चिया पिएर जान्छु भनेर आएको उनले बताए । 'उहाँ यता आउँदै ...

सरकारी निकाय सक्रिय भए आफैँ सुध्रिन्छ शिक्षा क्षेत्र

एसइईको नतिजा प्रकाशन भएसँगै विभिन्न चिया पसल, चौतारी, मेलापात तथा नेपाल सरकारका जिम्मेवार निकाय, पत्रकार, आलोचक र समालोचक जगतमा तरंग फैलिने कुरा आजको नौलो विषय नभई एसएलसी कालदेखिकै पुरानो चलन नै हो।यस्ता छलफल, बहस र चर्चाले कति विद्यार्थीको कलिलो मानसिकतामा मनोवैज्ञानिक असर पर्नुका साथै नकारात्मक सोच भई जीवनको क्षतिसमेत हुने गरेका तीतो यथार्थ देखेका मानिस हौँ हामी।पहिलो कुरा त एउटा परीक्षा नै अन्तिम कुरा हैन। मानिस साच्चिकैको मानिस बन्न हजारौँ प्रकारका हजारौँ परीक्षा दिई रहेको हुन्छ। पहिलो कुरा

फोहरले सास्ती

काठमाण्डाै - भृकुटीमण्डपमा चिया पसल गरिरहनु भएका उद्धव ढुङ्गानाको पसलमा केही दिनयता ग्राहक आउन छोडेका छन् । पहिले बस्ने ठाउँ नहुने उहाँको पसलमा अहिले को आउला भनेर हेर्नु परिरहेको छ । उहाँ आफैँ पनि पसलमा कसरी बस्ने भन्ने चिन्तामा हुनुहुन्छ । काठमाण्डौ महानगरपालिकाले फोहर नउठाएपछि यस्तो अवस्था आएको हो ।  ‘व्यापार नहुँदाको घाटा त छँदैछ आफैँ बिरामी परिएला भन्ने डर भयो’ ढुङ्गाना भन्नुहुन्छ, ‘भाडा तिर्नै समस्या पर्ला जस्तो भयो ।’ दैनिक झण्डै दुई हजार, पच्चीस सय रुपैयाँको व्यापार...

राति ठेलामा चिया बेच्ने मखमलीको सपना : ‘आफैँ होटल खोल्छु’

नयाँ बानेश्वरस्थित सिभिल अस्पतालको गेट अगाडि मखमली कार्कीको चिया पसल छ । रामेछापबाट ५ वर्षअघि काठमाडौं आएकी उनी ठेलागाडामा चिया खाजा पसल गर्न थालेको ३ वर्ष बढी भयो । दिउँसोको समयमा उनी एक सहकारी संस्थामा पार्टटाइम काम गर्छिन् । जागिरले मात्र काठमाडौंको खर्च धान्न मुस्किल भएपछि श्रीमान्सँगको सल्लाहमा उनले रात्रीकालीन व्यवसाय सुरु गरिन् ।‘सटर भाडामा लिएर पसल गर्दा आम्दानी जति सबै भाडा तिर्दै ठिक्क हुन्छ । अस्पतालको अगाडि यहाँ ठेला राखेको भाडा तिर्नुपर्दैन,’ उनी भन्छिन् । तर यहाँ दिउँसो

डिल्लीबजार कारागारमा दीपक मनाङेसँग ती दुई घण्टा...

दीपक मनाङेलाई मैलै पहिलोपटक डिल्लीबजार कारागारमा देखेको थिएँ। हाफ जांगे र गञ्जीमा अन्य कैदीहरूसँग गफ लगाएर बसिरहेका थिए। जेलभित्रका अन्य कैदीहरू उनलाई बडो सम्मानका साथ सहयोग गरिरहेका देखिन्थे। कैदीहरूले उनलाई 'दाइ' भन्दै कहिले चिया, कहिले फलफूल त कहिले सलाद ल्याएर दिन्थे। समग्रमा उनले कारागारभित्र थ्रीस्टार होटलसरहको सुविधा उपभोग गरिरहेका थिए । उनले ती खानेकुरा आफैँ हैन, त्यहाँ रहेका अन्य कैदीहरूलाई पनि बाँडेर खाने रहेछन्। 'तिमीहरूको भाग्य नै खोटो रहेछ, ल खाऊ भाइहरू' भन्दै उनी मुसुमुसु हाँ...

चिन्तान्तर

सुमन सौरभ बल्लबल्ल मानसिक डाक्टरको नम्बर फेला पारेर ‘कल’ गरेँ, “मेरी श्रीमतीको मानसिक स्वास्थ्यको बारेमा छलफल गरूँ भनेर डाक्टर साब...।” उताबाट सुस्त आवाज आयो, “कोरोनाले बोल्न गाह्रो छ, ठिक भएपछि म आफैँ ‘कल’ गरूँला ।” “ए...हस्...”  फोन काटिएको केही बेरमा ऊ हिजोअस्तिजस्तै ‘पार्टीसार्टी’मा जान भनेर किनिएको ‘भर्जिन’ सारी लगाएर चिया लिएर आई ।  आफ्नो ह्वाङ्ले...

खर्चिलो भएकैले प्राङ्गारिक बन्दैनन् चिया उद्योग

किरण पौड्याल इलाम। अन्तर्राष्ट्रिय बजारमा प्राङ्गारिक (अग्र्यानिक) चियाको माग उच्च छ । मागअनुसार नै यहाँका उद्योग र सहकारीले चियालाई प्राङ्गारिक बनाउँदैछन् । रासायनिक मल अभाव हुनु, किसान उद्योगी आफैँ सचेत हुनुले चिया ...

गौलीको कागती खेती : अष्ट्रेलियाको ‘पीआर’ त्यागेर छोरीज्वाइँ नेपाल फर्कँदै

लमजुङ– यसअघि चितवन बसोबास गर्दै आएका गोवद्र्धन गौलीले ‘चितवन चिया उद्योग’ दर्ता गर्नुभयो । झापाबाट चियापत्ति चितवन लगेर प्याकिङ गरी उहाँ आफैँ चियापत्ति बेच्नुहुन्थ्यो । ‘विगतमा चितवनमा साईकलमा चियापत्ति, मसाला र दालमोठ राखेर बेच्थेँ,’ उहाँ विगत सम्झनुहुन्छ । लगत्तै, उहाँले चितवनमै घरजग्गा का...

आख्यान : वाइफ एक्स्चेन्ज क्लब :: Pahilopost.com

लिलाराज खतिवडा - शुक्रवारको बिहान थियो। मर्निङ्वाक सकेर शेखरले एक चाङ् अखबार किन्यो। अनि घर फर्कियो। स्नान गरेर देश विदेशका खबरमा घोत्लिन थाल्यो। निकैबेर बित्दा पनि श्रीमती अनिताले चिया ल्याइनन्। उनी धमाधम घरको सरसफाइ गरिरहेकी थिइन्। ‘होइन, आज यो घरमा चिया पाक्दैन कि क्या हो?,’ शेखरले सोध्यो। ‘आफैँ पकाएर