सिंगापुर गोर्खा सैनिकबारे छलफल गर्न संसदीय समितिले बोलायो परराष्ट्रमन्त्री

१२ साउन, काठमाडौं । संसदीय समितिले गोर्खा भूतपूर्व सैनिक संगठन, सिंगापुर (बिगेसो) को मागबारे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छलफल गर्ने भएको छ । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले सेवा, सुविधामा ठगिएका सिंगापुरमा कार्यरत गोर्खा सैनिकहरुको मागबारे सम्बोधन गर्न परराष्ट्रमन्त्री खड्कालाई बैठकमा बोलाएर छलफल गर्ने निर्णय गरेको हो । सिंगापुरमा कार्यरत गोर्खा […]