सिंगापुरमा कार्यरत गोर्खा सैनिकहरूको समस्याबारे परराष्ट्रमन्त्रीसँग छलफल गर्ने निर्णय

संसदीय समितिले ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन, सिंगापुर (बिगेसो)को मागबारे परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग छलफल गर्ने भएको छ । बिहीबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले सेवा, सुविधाको समेत मारमा परेका सिंगापुरमा कार्यरत ब्रिटिस गोर्खा सैनिकहरूको मागबारे सम्बोधन गर्नका लागि परराष्ट्रमन्त्री खड्कालाई बैठकमा बोलाएर छलफल गर्ने निर्णय गरेको हो । सिंगापुरमा कार्यरत गोर्खा सैनिकहरूको समस्या समाधानबारे समय मिलाएर परराष्ट्रमन्त्री खड्कासँ

सम्बन्धित सामग्री

उपनिर्वाचनकाे उम्मेदवारका लागि सत्ता गठबन्धनसँग छलफल गर्ने नेकपा एसकाे निर्णय

नेकपा एकीकृत समाजवादीले १५ वैशाखमा हुने उपनिर्वाचनका लागि सत्ता गठबन्धनसँग छलफल गर्ने निर्णय गरेकाे छ ।

सभामुख–उपसभामुखबारे दलहरुसँग छलफल गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनको लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले सभामुख र उपसभामुख चुनावबारे सत्ताभित्र र बाहिरका

सभामुख र उपसभामुखको निर्वाचनबारे अन्य दलहरुसँग छलफल गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आगामी माघ ५ गते हुने प्रतिनिधिसभाको सभामुख र उपसभामुख निर्वाचनको तयारीबारे अन्य दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ । पार्टीसभापति शेरवहादुर देउवाको निवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले सभामुख÷उपसभामुख निर्वाचनबारे छलफल गर्दै कांग्रेसबाट उम्मेदवार उठाउने÷नउठाउने विषयमा अन्य दलहरुसँग समन्वय गर्ने जिम्मा सभापति देउवालाई दिने निर्णय गरेको हो । यस्तै, प्रदेश सभामुख […]

सभामुखबारे दलहरुसँग छलफल गर्ने कांग्रेसको निर्णय

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसले सभामुख–उपसभामुखबारे दलहरुसँग छलफल गर्ने भएको छ । बिहीबार बसेको पार्टी शीर्ष नेताहरुको बैठकले सरकारमा भएका र नभएका सबै दलसँग छलफल गर्ने निर्णय गरेको हो । सहमहामन्त्री बद्री पाण्डे भन्छन्, ‘एक्लै हाम्रो मतले जित्ने अवस्था छैन । त्यसैले संसदमा भएका सत्ता पक्ष र अरु दलहरुसँग पुगेर निर्णय गर्छौं ।’

सुदूरपश्चिम : समर्थनबारे निर्णय गर्न छलफल गर्दै नागरिक उन्मुक्तिका सांसद

धनगढी : सुदूरपश्चिम प्रदेशमा मुख्‍यमन्त्रीका लागि दाबी पेस गर्ने समय करिब आधा घण्टा मात्र बाँकी रहँदा नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरू पार्टीको दलको कार्यालयमा छलफल गरिरहेका छन्। उनीहरूले सत्ता गठबन्धनलाई समर्थन गर्ने नगर्ने भन्नेबारे निर्णय गर्न छलफल गरिरहेका हुन्।केन्द्रमा भएको सहमतिको लिखित प्रतिबद्धता नआएसम्म प्रदेशबाट गठबन्धनलाई कुनै निर्णय गर्न नसकिने भन्दै नागरिक उन्मुक्तिका सांसदहरू केहीबेर अघिसम्म सम्पर्कविहीन भएका थिए।सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी पेश गर्न

एमसीसीमाथिको सैद्धान्तिक छलफल अघि बढाउने निर्णय

संसदमा एमसीसीमाथिको सैद्धान्तिक छलफल अघि बढ्ने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठकले सो निर्णय गरेको हो ।बैठकले सदनमा बोल्न चाहने सबै संसद सदस्यहरुले छलफलमा भाग लिन पाउने निर्णय समेत गरेको छ । बोल्ने सदस्यहरुलाई ५ मिनेटको समय उपलव्ध गराइने निर्णय भएको बैठकमा सहभागी एक सदस्यले रातोपाटीलाई जानकारी दिए । प्रतिनिधिसभाको बैठक केहीबेरमा सुरु हुँदैछ । बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने कार्यसूची छ ।

पालिकाको चुनावबारेमा कानुनविद्सँग छलफल गर्ने गठबन्धनको निर्णय

काठमाण्डाै - सत्तारूढ दलहरुको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले पालिकाको चुनावबारेमा कानुनविद्हरुसँग छलफल गर्ने निर्णय गरेको छ । अघि बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले २०७४ सालमा तीन चरणमा पालिकाको चुनाव भएकाले कुन मितिदेखि प्रतिनिधिहरूको पदावधि सुरु भएको मान्ने भन्नेबारे विज्ञहरुसँग छलफल गरेर निष्कर्ष निकाल्ने निर्णय गरेको बैठकमा सहभागी सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । २०७४ सालको वैशाख ३१ गते पहिलो, असार १४ गते दोस्रो...

‘एमसीसीवारे निर्णय सत्ता गठवन्धनका दलबीच छलफल पछि’

राँझा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका दलबीच छलफल गरेर मात्र एमसीसीबारे निर्णय हुने बताएका छन् । नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको आज नेपालगञ्जमा उद्घाटन गर्दै अध्यक्ष नेपालले एमसीसीबारे सबै पार्टीसँग छलफल चलाउन प्रधानमन्त्रीलाई आग्रह गरेको उल्लेख गरे । ‘एमसीसीवारे के गर्ने भन्ने विषयमा सत्तामा […]

सत्ता गठबन्धनका दलबीच छलफल गरेर मात्र एमसिसीबारे निर्णय हुन्छः माधव नेपाल

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका दलबीच छलफल गरेर मात्र एमसिसीबारे निर्णय हुने बताएका छन्।...

मन्त्रिपरिषद् बैठकमा कुनै राजनीतिक निर्णय भएन, छलफल कोभिडमा केन्द्रित

काठमाडौँ । बिहीबार बालुवाटार डाकेको मन्त्रिपरिषद् बैठकमा कुनै राजनीतिक निर्णय नभएको दाबी गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार डाकेको बैठकमा कोरोना सङ्क्रमणका विषयमा मात्रै छलफल र निर्णय भएको एक मन्त्रीले बताए । बैठकमा अक्सिजनको सहज उपलब्धताका निम्ति अक्सिजन प्लान्ट जडान गर्ने र नियन्त्रणका अन्य उपायसहरुका बारेमा छलफल भएको छ । मन्त्रालयका नियमित एजेन्डाहरूबारे भने […]