प्रदेशको खर्च कसरी बढ्ला ?

पुँजी खर्च गर्न नसक्नु नेपालको रोग बनेको छ । संघीय सरकारले पुँजीगत खर्च गर्न नसकेको आरोप बर्सेनि लाग्छ, तर समाधानचाहिँ कहिल्यै निस्केको छैन । चासो र चिन्ताचाहिँ पुँजी संकलन वा जुटाउन हुनुपर्नेमा ठीक उल्टो शासकहरू नै पुँजी खर्च भएन भनेर आत्तिनुपरेको छ । संघीय शासन व्यवस्थामा प्रदेश संरचना स्थापना भएकाले अबको चासोमा प्रदेशको खर्च पनि […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशको खर्च ३४ प्रतिशत मात्रै

आर्थिक वर्ष सकिन अब दुई महिना मात्रै बाँकी रहँदासम्म लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षको खर्च ३४ वर्ष प्रतिशत मात्रै छ । प्रदेश सरकारले ९ महिनामा बल्ल ३४ प्रतिशत मात्रै बजेट खर्च गरेको हो । प्रदेश लेखा नियन्त्रक कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीका अनुसार चालुतर्फ अहिलेसम्म ३४.३० प्रतिशत बजेट मात्रै खर्च गरेको हो ।

बागमती प्रदेशको खर्च १७ प्रतिशतभन्दा कम

बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो छ महिनाको बजेट खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आवका लागि विनियोजित बजेटको गत साउनदेखि पुस मसान्तसम्मको अवधिमा १७ प्रतिशतभन्दा कम बजेट खर्च गरेको छ ।

कर्णाली प्रदेशको खर्च निराशाजनक

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा ९.६८ प्रतिशत बजेट मात्र खर्च गरेको छ।

९ महिनामा गण्डकी प्रदेशको खर्च ३१ प्रतिशत

गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा ३१.०३ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको वैशाख ३ गतेसम्म चालूतर्फ ३६.८३ प्रतिशत र पुँजीगततर्फ २८.२६ प्रतिशत गरी जम्मा ३१.०३ प्रतिशत बजेट खर्च भएको गण्डकी प्रदेशको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । प्रदेश सरकारको चालू आर्थिक वर्षको […]

सुदूरपश्चिम प्रदेशको खर्च ७६ अर्ब २२ करोड

आर्थिक वर्ष ०७४/७५ देखि ०७८/७९ को अवधिसम्म सुदूरपश्चिम प्रदेश सरकारले ७६ अर्ब २२ करोड ६८ लाख खर्च गरेको छ । त्यस अवधिमा वार्षिक कार्यक्रममार्फत कुल १ खर्ब २० अर्ब ३६ करोड ६८ लाखको बजेट पेस गरेको थियो । तर प्रदेश सरकारको पुँजीगत खर्च भने बर्सेनि घट्दो क्रममा छ । त्यस तुलनामा चालु खर्च भने बर्सेनि बढेको बढ्यै छ ।

मन्त्रालय टुक्र्याए पनि बढेन खर्च क्षमता

बागमती प्रदेश सरकारले मन्त्रालय टुक्र्याएर मन्त्रालयको सङ्ख्या बढाए पनि प्रदेशको खर्च क्षमता बढ्न सकेको छैन । केही मन्त्रालयमा बजेट र कार्यबोझ बढी भएकाले बजेट खर्च हुन नसकेको भन्दै गठबन्धनको सरकारले आठवटा मन्त्रालयलाई टुक्र्याएर १४ वटा बनाए पनि हालसम्मको खर्चको तथ्याङ्कअनुसार प्रदेश सरकार खर्च क्षमतामा कमजोर देखिएको हो ।

६ महिनामा लुम्बिनी प्रदेशको खर्च जम्मा १२ प्रतिशत

बुटवल – पटक-पटक सत्ता गठबन्धनमा भएको हेरफेर र कर्मचारी अभाव झेल्दै आएको लुम्बिनी प्रदेशको बजेट खर्च यसवर्ष पनि निराशाजनक देखिएको छ। लुम्बिनी प्रदेशमा आधा आर्थिक वर्ष सकिँदा विकास बजेटको खर्चदर जम्मा १२ प्रतिशतमात्रै छ। चालु आर्थिक वर्ष २०७८/०७९ को ६ महिनामा प्रदेश सरकारले कुल बजेटको १५.४६ प्रतिशतमात्रै खर्च गरेको छ। यसमध्ये विकास बजेटको खर्च झनै […]

पुँजीगत खर्चमा प्रदेशको प्रगति

दुई प्रदेशलाई छाड्ने हो भने गत वर्ष अरू सबै प्रदेशको खर्च ७० प्रतिशत नाघेको छ। बजेट खर्चको यो तस्बिरले प्रदेश र स्थानीय तहले संघबाट काम गर्न सिक्नुपर्छ भन्ने मान्यतालाई चुनौती दिएका देखिन्छ।...

कर्णाली प्रदेशको खर्च ११ महिनामा एक चौथाई मात्र

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी छँदा विनियोजित जम्मा बजेटको एक चौथाई बजेट मात्रै बजेट खर्च गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जम्मा २६.९१ प्रतिशत मात्र खर्च गरेको हो । चालुतर्फ ३०.०९ प्रतिशत र पुँजीगत तर्फ २४.४६ प्रतिशत खर्च गरेको छ । मन्त्रालयहरु मध्ये सबै भन्दा […]