विकासे मन्‍त्रालयको खर्च न्यून

राष्ट्रिय योजना आयोगले तयार पारेको मन्त्रालयगत खर्च विवरणअनुसार धेरै बजेट विनियोजन भएका तथा पूर्वाधार निर्माणमा खर्च गर्ने मन्त्रालयहरुको खर्च अवस्था कमजोर देखिएको हो।

सम्बन्धित सामग्री

जिल्लाका विकासे कार्यालयको पूँजीगत खर्च कम भए‍कोमा चिन्ता

सिमकोट- कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले जिल्लाका विकासे कार्यालयहरूलाई पूँजीगत खर्चको प्रगति कम भएको बताउँदै त्यसलाई बढाउन सुझाव दिएका छन्। आर्थिक वर्ष सुरु भएको दश महिना बित्नै लाग्दा पनि पूँजीगत खर्च प्रतिशत न्यून देखिएको पाइएपछि उनले सो सुझाव दिएका हुन्। प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको आयोजनामा जिल्लाका सबै कार्यालय प्रमुखसँगको भेटघाट कार्यक्रममा पूर्व […]

तीस करोड विकासे बजेट फिर्ता

सिमकोट – राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा आर्थिक वर्ष २०७८।०७९ मा विकासे खर्च (पुँजीगत) तीस करोड फिर्ता भएको पाइएको छ। समयमा विकासे कामहरू हुन नसकेको कारण पुँजीगत खर्च हालसम्म कै कम भएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख निराजन उपाध्यायका अनुसार जिल्लाको विकासका लागि बिनियोजित बजेट मध्य पुँजीगत बजेट तीस लाख फिर्ता […]

पुँजीगत खर्च नबढ्दा मृगतृष्णा बन्दै विकासे आयोजना

सरकार संघीय सरकारमा गइसके पनि बजेट प्रक्रिया भने पञ्चायत कालको जस्तो भएको र क्षमताभन्दा बाहिर अत्याधिक विकास खर्च देखाउन ठूलो बजेट बनाउने र त्यसअनूरुप कार्य गर्न नसक्दा विकासे आयोजना संकटमा परेको डा. भण्डारीको भनाइ छ ।

खर्च गर्न नसक्ने विकासे मन्त्रालयबाटै थप बजेट माग

चालू आर्थिक वर्ष २०७८-०७९ मा खर्च गर्न नसकेर आलोचित भइरहेका विकासे मन्त्रालयहरुले नै तीन खर्बभन्दा बढी बजेट माग गरेका छन् । चालू आवकोे खर्च समीक्षा कार्यक्रममा १० वटा विकासे मन्त्रालयले ३ खर्ब १ अर्ब रुपैयाँ बजेट माग गरेको अर्थ मन्त्रालयले जनाएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि र वन तथा वातावरण मन्त्रालयबाहेक अन्य मन्त्रालयको खर्च ३० […]

विकासे मन्त्रालयले समेत सकेनन् बजेट खर्च गर्न, १६ प्रतिशत मात्र खर्च

काठमाडौं, माघ १ । आर्थिक वर्षको आठ महिना छुँदासमेत पुँजीगत खर्च जम्मा १६ प्रतिशतमा सीमित छ । पुँजीगत खर्च वृद्धिका लागि अर्थमन्त्रालयले विकासे मन्त्रालयलाई पटक पटक निर्देशन दिएपनि अधिकाशं विकासे मन्त्रालयको पुँजीगत खर्च ३० प्रतिशत नघाउन सकेका छैनन् । विगतका वर्षहरुमा झैं यो वर्ष पनि अन्तिम समयमा मात्रै हुने भुक्तानी र असारे विकास यो वर्ष […]

विकासे मन्त्रालयको पुँजीगत खर्च निराशाजनक

आर्थिक वर्ष २०७८-०७९ को पहिलो ६ महिनामा प्रमुख विकासे मन्त्रालयहरूको पुँजीगत खर्च निरासाजनक रहेको छ ।अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनका अनुसार अधिकांश मन्त्रालयहरूले पुस मसान्तसम्ममा १५ प्रतिशतको हाराहारीमा पुँजीगत खर्च गरेका छन् । पुँजीगत बजेटको ठूलो हिस्सा ओगटेका मन्त्रालयहरूले बजेट खर्च गर्न नसक्दा त्यसको प्रभाव सरकारको कुल पुँजीगत खर्चमा परेको छ । […]

विकासे मन्त्रालयकै खर्च सुस्त

चालू आर्थिक वर्ष २०७८-०७९ को पहिलो ६ महिनामा अधिकांश विकासे मन्त्रालयले १५ प्रतिशतको हाराहारीमा मात्र बजेट खर्च गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्रमा सबै मन्त्रालयलाई ३० प्रतिशत बजेट खर्च गर्न निर्देशन दिए पनि अधिकांश विकासे मन्त्रालयको खर्च १५ प्रतिशतको हाराहारी रहेको सरकारी तथ्यांकले देखाएको हो ।मंगलबार अर्थ मन्त्रालयमा आयोजित ‘आर्थिक वर्ष २०७८-०७९ को […]

पुँजीगत खर्च गर्न नसकेकोबारे विकासे मन्त्रालयका थरीथरीका गुनासा

विकासे मन्त्रालयहरूले पुँजीगत खर्च लक्ष्यअनुसार गर्न नसक्नुमा कानुनी अड्चन, जनशक्ति अभाव, कमजोर योजना तथा बजेट प्रणाली, स्थानीय अवरोध, ठेकेदारको लापरबाही र प्रक्रियागत झन्झटलगायत कारण रहेको देखाएका छन् । उनीहरूले अर्थ मन्त्रालयले...

विकासे मन्त्रालयकै खर्च न्यून

चालु आर्थिक वर्ष २०७८/०७९ मा धेरै पुँजीगत बजेट विनियोजन भएका ६ विकासे मन्त्रालयको खर्चको स्थिति नाजुक देखिएको छ । त्यसमा पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको खर्च ५ प्रतिशतभन्दा तल रहेको अर्थ मन्त्रालयले जनाएको छ ।बुधबारसम्म सरकारी खाताबाट कुल ३१ अर्ब १५ करोड रुपैयाँ पुँजी गत खर्च भएकोमा सामान्य प्रशासन मन्त्रालयले ५८ करोड रुपैयाँ […]

विकासे मन्त्रालयको पुँजीगत खर्च निराशजनक

विकास तथा पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चौमासमा उत्साहजनक खर्च गर्न सकेका छैनन् । ती मन्त्रालयले पुँजीगत खर्चको तुलनामा चालु खर्च भने बढी गरेको पाइएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन, निषेधाज्ञालगायतका कारण विकासे मन्त्रालयले पुँजीगत खर्च गर्न नसकेको जनाएका छन् । राष्ट्रिय योजना आयोगको तथ्यांकअनुसार चालु वर्षको पहिलो चौमासिकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ११ प्रतिशत पुँजीगत खर्च गरेको छ । सहरी विकास मन्त्रालयले भने पहिलो चौमासिक अवधिमा १...