नौ महिनामा एक चौथाइमात्र पुँजीगत खर्च

चैत मसान्तसम्ममा ७० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले करिब २७ प्रतिशतको हाराहारीमा मात्र खर्च सकेको छ । आर्थिक वर्षको पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका हरेक महिनामा १०-१० प्रतिशतका दरले खर्च गर्ने लक्ष्य राखे पनि मंगलबारसम्ममा सरकारले २६.८१ प्रतिशत अर्थात् १ खर्ब १ अर्ब रुपैयाँमात्र पुँजीगत खर्च गरेको हो । यो खर्च […]

सम्बन्धित सामग्री

७ महिनामा तुलसीपुरको पुँजीगत खर्च २२ प्रतिशत

दाङको तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक बर्षको ७ महिनामा करिब २२ प्रतिशत पुँजीगत खर्च गरेको छ । चालु आर्थिक बर्ष २०७९/०८० मा पुँजीगततर्फ ५७ करोड ९९ लाख ८९ हजार ६८२ रुपैयाँ...

दुई महिनामा पुँजीगत खर्च डेढ प्रतिशत मात्रै

सरकारले चालू आर्थिक वर्ष ०७९/८० को पहिलो दुई महिनामा डेढ प्रतिशत मात्रै पुँजीगत खर्च गर्न सकेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले भदौसम्ममा पाँच अर्ब ८६ करोड रुपैयाँ पुँजीगत खर्च...

लुम्बिनी प्रदेशमा पुँजीगत खर्च निराशाजनक

दाङ-लुम्बिनी प्रदेशमा २ महिनामा ६२.११ प्रतिशत खर्च गरिसक्नु पर्ने बाध्यता रहेको छ । शतप्रतिशत पुँजीगत खर्च गर्नका लागि यो रकम खर्च गर्नुपर्ने बाध्यता रहेको हो ।संघीय सरकारले पुँजीगत खर्च शतप्रतिशत खर्च भनेर भन्दै आएको छ । यसका लागि पटक पटक आग्रह गदै आएको छ तर पुँजीगत खर्च भने बढन सकेको छैन । लुम्बिनी प्रदेशमा चालु […]

लुम्बिनीमा नौ महिनामा ३१.६८ प्रतिशत मात्र पुँजीगत खर्च

दाङ- लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षकोे ९ महिनामा एक तिहाइ पनि पुँजीगत खर्च हुन सकेको छैन । विकास निर्माणका काम हुने समयमा पनि पुँजीगत खर्च हुन सकेको छैन । यसले गर्दा विकास निर्माणको काममा प्रभाव परेको छ ।चैत मसान्तसम्ममा ३१.६८ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । यसरी पुँजीगत खर्च हुन नक्सदा विकासका कामले गति […]

नौ महिनामा साढे २७५ पुँजीगत खर्च

चालू आर्थिक वर्षको नौ महिना सकिँदा सरकारले बजेटको एकचौथाई मात्रै पुँजीगत खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चैत मसान्तसम्ममा सरकारले एक खर्ब तीन अर्ब ७८ करोड रुपैयाँ पुँजीगत खर्च...

पुँजीगत खर्च २७ प्रतिशत मात्र

चैत मसान्तसम्ममा ७० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले करिब २७ प्रतिशतको हाराहारीमा मात्र खर्च सकेको छ । आर्थिक वर्षको पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका हरेक महिनामा २०/२० प्रतिशतका दरले खर्च गर्ने लक्ष्य राखे पनि मंगलबारसम्ममा सरकारले २६.८१ प्रतिशत अर्थात् १ खर्ब १ अर्ब रुपैयाँमात्र पुँजीगत खर्च गरेको हो। यो खर्च गत आर्थिक वर्षको सोही अवधिमा सरकारले गरेको खर्चभन्दा न्यून हो । गत वर्षको चैत मसान्तसम्ममा सरकारले ३० प्रतिशत अर्थात् १ खर्ब ५ अर्ब रुपैयाँ बराबरको खर्च गरेको थियो

चार महिनामा पुँजीगत खर्च साढे चार प्रतिशतमात्र

मासिक १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने बताएको सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो चार महिनामा साढे चार प्रतिशतमात्र पुँजीगत रकम खर्च गरेको छ ।सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड, २०७८ सार्वजनिक गर्दै सरकारले पहिलो त्रैमासिकमा १० प्रतिशत र त्यसपछिका नौ महिनामा हरेक महिना १० प्रतिशतका दरले पुँँजीगत खर्च गर्ने बताएको थियो […]

पुँजीगत खर्च साढे तीन प्रतिशतमात्र

सरकारले मासिक १० प्रतिशत खर्च गर्ने गरी मापदण्ड बनाए पनि साढे तीन महिनामा साढे ३ प्रतिशतमात्र पुँजीगत खर्च भएको छ ।सरकारले बनाएको मापदण्डमा पहिलो तीन महिनामा न्यूनतम १० प्रतिशत र त्यसपछिका प्रत्येक महिनामा १०-१० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने उल्लेख छ । तर, गत शुक्रबारसम्ममा लक्ष्यको ३.७९ प्रतिशतमात्र अर्थात् १६ अर्ब ६४ करोड रुपैयाँ खर्च […]

दुई महिनामा १ प्रतिशत पनि पुँजीगत खर्च भएन

सरकार फेरिए पनि खर्च गर्ने प्रवृत्ति पुरानै, आर्थिक वर्षका दुई महिनामा चालू खर्च साढे ५८ अर्ब हुँदा पुँजीगत खर्च साढे दुई अर्ब मात्र ३० असारमा अर्थमन्त्रीका रूपमा अर्थ मन्त्रालय प्रवेश गर्दै...

११ महिनामा पुँजीगत खर्च ४०% मात्र

आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा ४० प्रतिशतमात्र पुँजीगत खर्च भएको छ ।सरकारले चालु आर्थिक वर्ष २०७७-७८ मा ३ खर्ब ५२ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिए पनि बल्ल ४०.५४ अर्थात् १ खर्ब ४३ अर्ब रुपैयाँ मात्र खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ७१.३ प्रतिशत […]