सरकारी खर्च बढे पनि बढेन पुँजीगत खर्च

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा अर्थतन्त्रको वर्तमान स्थिति प्रस्तुत गर्न ल्याएको श्वेतपत्रले सरकारी खर्च बढे पनि पुँजीगत खर्च नबढेको बताएको छ। भनिएको छ, ‘सरकारी खर्च बढ्दै गए पनि चालु खर्चको तुलनामा पुँजीगत खर्च बढ्न सकेको छैन।’ आर्थिक वर्ष २०७४/७५ मा संघीय सरकारको कुल खर्च १० खर्ब ८७ अर्ब हुँदा पुँजीगत खर्च २४.९ प्रतिशत थियो।

सम्बन्धित सामग्री

चार महिनामा २० प्रतिशत सरकारी खर्च

पुँजीगत खर्च ९.९३ प्रतिशत राजस्व १९.४५ प्रतिशत उठ्यो सरकारले चार महिनामा कुल बजेटको २०.३१ प्रतिशत खर्च गरेको छ ।

सम्पादकीय: बजेट ल्याउने मिति फेरियो, खर्च गर्ने थिति फेरिएन

चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेटको ७७ प्रतिशत मात्र खर्च भएको छ, अझ पुँजीगत खर्च त ५५ प्रतिशतमा सीमित छ । यो सोमबारसम्मको हिसाब हो, जुन दिनदेखि यो आर्थिक वर्षको सरकारी खर्च खाता बन्द भएको मानिएको छ ।

चालु आवको खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ, ८३ प्रतिशत खर्च हुने अनुमान

काठमाडौं - अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान सार्वजनिक गरेका छन् । यसमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ३९ करोड रुपैयाँ अर्थात विनयोजनको ८८ प्रतिशत, पुँजीगत खर्च २ खर्ब ५८ अर्ब ३४ करोड रुपैयाँ अर्थात ६७.९१ प्रतिशत र वित्तीय व्यवस्था तर्फ रु दुई खर्ब तीन अर्ब २६ करोड ...

चालु आवको खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ, ८३ प्रतिशत खर्च हुने अनुमान

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान सार्वजनिक गरेका छन् । यसमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ३९ करोड रुपैयाँ अर्थात् विनियोजनको ८८ प्रतिशत, पुँजीगत खर्च २ खर्ब ५८ अर्ब ३४ करोड रुपैयाँ अर्थात् ६७.९१ प्रतिशत र वित्तीय व्यवस्था तर्फ रु […]

बैंकहरुमा बढ्यो निक्षेप, एक सातामा ३४ अर्ब संकलन

चालु आर्थिक वर्ष सकिनै लाग्दा बैंकमा निक्षेप वृद्धि हुन थालेको छ । सरकारी खर्च, चालु तथा पुँजीगत खर्च बढ्नुका साथै अन्य कम्पनी तथा व्यवसायको क्लोजिङको समय समेत आएपछि बैंकमा निक्षेप बढ्न थालेको हो । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार पछिल्लो साता बैंकहरुमा ३४ अर्ब निक्षेप संकलन भएको छ । संघका अनुसार असार १० गतेदेखि १७ गतेसम्ममा २७ वटा वाणिज्य बैंकको निक्षेप ३४ अर्बले बढ्दै ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको हो । यस्तो निक्षेप अघिल्लो हप्ता अर्थात् असार ३ गतेदेखि १० गतेसम्म बैं

निर्वाचनले बढाउला तरलता ?

बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलताको समस्या जेठ अन्तिमदेखि समाधान हुने आकलन गरिएको छ । ३० वैशाखमा देशैभर सम्पन्न भएको स्थानीय निर्वाचन, आयातमा गरिएको कडाइ, सरकारी खर्च तथा बढ्दो इन्धनको मूल्यले तरलता बढाउन सहज हुने देखिएको हो ।चुनावमा अनौपचारिक तथा औपचारिक रुपमा ठूलो खर्च हुने गर्छ । त्यसमाथि आर्थिक वर्षको अन्त्यमा पुँजीगत खर्च समेत बढ्ने […]

संघीय सरकारको कूल खर्च १ हजार १८० अर्ब ९५ करोड

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारले १ हजार १८० अर्बभन्दा बढी खर्च गरेको जनाएको छ । महालेखा नियन्त्रक कार्यालयबाट २०७८ साउन १ मा प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारको कुल खर्च रु. १,१८० अर्ब ९५ करोड भएको राष्ट्र बैंकले जनाएको हो  । शुक्रबार सार्वजनिक मौद्रिक नीतिको सरकारी खर्च, राजस्व र आन्तरिक ऋण परिचालन शीर्षकमा भनिएको छ – यसमध्ये चालु खर्च रु. ८५१ अर्ब ६८ करोड, पुँजीगत खर्च रु. २२८ अर्ब ३० करोड र वित्तीय व्यवस्थातर्फको खर्च रु. १

चालु वर्ष जम्मा १० खर्ब ७३ अर्ब खर्च हुने, पुँजीगत खर्च ५८ प्रतिशत मात्रै

काठमाण्डौ – सरकारले यो वर्ष कोरोना भाइरसको कारण ७० प्रतिशत मात्रै बजेट खर्च हुने जनाएको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री युवराज खतिवडाले जम्मा ७० प्रतिशत खर्च हुने बताउनुभएको छ ।  कुल सरकारी खर्च १० खर्ब ७३ अर्ब ३७ करोड मात्रै हुनेछ । पुँजीगत खर्च जम्मा ५८ दशमलव ६ प्रतिशत...

पुँजीगत खर्च बढाउन सरकार अक्षम

आर्थिक वर्ष सुरु भएको पाँच महिना बित्न लाग्दा २४.६९ प्रतिशतमात्र सरकारी खर्च भएको छ । मंसिर २६ गतेसम्म भएको कुल तीन खर्ब १५