लुम्बिनी प्रदेश पुँजीगत खर्च : ४ महिनामा ७५ प्रतिशत खर्च गर्नुपर्ने

लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको अन्तिम चार महिनाको अवधिमा ७५ प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने भएको छ । चालू आर्थिक वर्षका लागि विनियोजन गरेको पुँजीगत खर्च शतप्रतिशत खर्च गर्नका लागि यसरी खर्च गर्नुपर्ने भएको हो । दोस्रो चौमासिकसम्म प्रदेश सरकारले पुँजीगत खर्च २५ प्रतिशत पनि गर्ने सकेको छैन । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश […]

सम्बन्धित सामग्री

लुम्बिनीमा बजेट कार्यान्वयन निरासाजनक, ७ महिनामा पुँजीगत खर्च १९ प्रतिशत

लुम्बिनी प्रदेश सरकारको बजेट कार्यान्वयन निरासाजनक देखिएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षको ७ महिनामा जम्मा २१.८५ प्रतिशत बजेट खर्च गरेको छ। त्यसमा पुँजीगततर्फ जम्मा...

लुम्बिनी प्रदेशको पहिलो चौमासिकसम्म पुँजीगत खर्च ६.८९ प्रतिशत

लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म पुँजीगत खर्च ७ प्रतिशत पनि खर्च हुन सकेको छैन । पहिलो चौमासिक कार्तिक समान्तसम्म जम्मा ६.९८ प्रतिशत खर्च भएको छ । प्रदेशको पुँजीगततर्फ २४ अर्ब ६३ करोड १९ लाख ५१ हजार बजेट रहेकोमा कार्तिक मसान्तसम्म १ अर्ब ७१ करोड ८७ लाख ९७ हजार ८ सय ७८ रुपैयाँ […]

लुम्बिनी प्रदेशसभा : बजेटबारे विपक्षी सांसदले गरे चर्को आलोचना

लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सम्बन्धी छलफलमा विपक्षी दलका धेरैजसो सांसदहरुले बजेटको आलोचना गरेका छन् । प्रदेशसभाको मंगलबार बसेको बैठकमा विपक्षी सांसदहरुले बजेटले लक्ष्य प्राप्त गर्न नसक्ने जिकिर गरे ।एमाले सांसद तुलसी चौधरीले सरकारले आर्थिक सङ्कटतिर मुलुक  गएको बेला फजुल खर्च घटाउने गरी बजेट आउनुपर्नेमा त्यसको उल्टो भएको बताए । बैजनाथ चौधरीले आर्थिक मामिला मन्त्रालयले बजेट खर्च गर्न नसकेको टिप्पणी गरे । चालु आर्थिक वर्ष पुँजीगत खर्च ४४/४५ प्रतिशतमात्र भएको भन्दै

लुम्बिनी प्रदेश बजेट खर्च११ महिनामा आधा पनि पुँजीगत खर्च भएन

लुम्बिनी प्रदेशमा ११ महिनाको अवधीमा पुँजीगत खर्च आधा हुन सकेको छैन । यसले विकास निर्माणको कामले गति लिन नसको अवस्था देखाउँछ ।संघीय सरकारले पुँजीगत खर्च शतप्रतिशत गर्न पटक पटक आग्रह गर्दै आएको छ । तर त्यसको व्यवहारीक रुपमा भने कार्यान्वयन हुन सकेको छैन । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०७८÷०७९ को जेठ मसान्त सम्म ४५ […]

लुम्बिनी सरकार बजेट खर्च गर्न असफल : पूर्वमन्त्री चौधरी

१६ चैत, बुटवल । लुम्बिनी प्रदेश सरकारका पूर्वआर्थिक मामिलामन्त्री बैजनाथ चौधरीले वर्तमान सरकार वजेट खर्च गर्न असफल र निकम्मा भएको बताएका छन् । नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलले गरेको पत्रकार सम्मेलनमा संसदीय दलका उपनेता चौधरीले अहिलेको सरकारले एकातिर पुँजीगत खर्च २०–२२ प्रतिशत मात्र गरेको अर्कोतिर झण्डै डेढ अर्ब रुपैयाँ दायित्व सिर्जना गरेको बताए । […]

लुम्बिनी प्रदेश : सरकारको कार्यसम्पादनप्रति योजना आयोग असन्तुष्ट

रुपन्देही । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले योजना आयोग र सरकारकाबीच तालमेल मिल्न नसकेका कारण पुँजीगत खर्च पर्याप्त हुन नसकेको बताएका छन् । आयोगको नेतृत्व गरेको ६ महिनाको कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै उपाध्यक्ष क्षेत्रीले बजेट बनाउँदा र खर्च गर्दा सरकार र आयोगबीच तालमेल नमिलेको स्वीकारे । चालु आर्थिक वर्षमा माघ मसान्तसम्म पुँजीगत […]

लुम्बिनीमा १० महिनामा ४९ प्रतिशत बजेट खर्च

दाङ । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको बजेट खर्चको अवस्था अहिलेसम्म निराशाजनक देखिएको छ । चालु खर्चको तुलनामा पुँजीगत खर्च निकै कम देखिएको हो । लुम्बिनी प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ को १० महिनामा पुँजीगत बजेटको खर्चदर ४६.१७ प्रतिशत छ । चालुतर्फ भने १७ अर्ब २१ करोड बजेटमध्ये...

लुम्बिनी प्रदेशमा १० महिनामा ४९ प्रतिशत बजेट खर्च

लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको बजेट खर्चको अवस्था अहिलेसम्म निराशाजनक देखिएको छ । चालु खर्चको तुलनामा पुँजीगत खर्च निकै कम देखिएको हो ।लुम्बिनी प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ को १० महिनामा पुँजीगत बजेटको खर्चदर जम्मा ४६.१७ प्रतिशत छ । चालुतर्फ भने १७ अर्ब २१ करोड बजेटमध्ये ९ अर्ब १८ करोड अर्थात् ५३.३६ प्रतिशत खर्च भएको छ ।चालु आर्थिक वर्षका लागि छुट्याइएको २० अर्ब २४ करोड विकास बजेटमध्ये वैशाख मसान्तसम्म ९ अर्ब ३४ करोड ४६ लाख खर्च भएको छ । आर्थिक वर्षको बाँकी