लुम्बिनी प्रदेश सरकारको विकास खर्च निराशाजनक, ८ महिनामा एकचौथाइ मात्र खर्च

आर्थिक वर्षको फागुन मसान्तसम्म विकास बजेट २५.४१ प्रतिशत मात्रै खर्च भएको कार्यालयले जनाएको छ । प्रदेश सरकारले यो अवधिमा चालु खर्च भने २९.२९ प्रतिशत खर्च गरेको छ ।

सम्बन्धित सामग्री

मधेश सरकारको विकासे खर्च निराशाजनक

जनकपुरधाम । चालू आर्थिक वर्ष २०७९-८० को गत मधेस प्रदेश सरकारको विकास खर्च निराशाजनक देखिएको छ । मधेस सरकारले चालू आर्थिक वर्षको ९ महिनामा (साउनदेखि चैत) सम्ममा विकास बजेटको मात्र २१ दशमलव ४२ प्रतिशत रकम खर्च गर्न सकेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको ९ महिनामा सरकारले चालू र पुँजीगत गरी कू...

मधेश सरकारको विकासे खर्च निराशाजनक

जनकपुरधाम । चालू आर्थिक वर्ष २०७९-८० को गत मधेस प्रदेश सरकारको विकास खर्च निराशाजनक देखिएको छ । मधेस सरकारले चालू आर्थिक वर्षको ९ महिनामा (साउनदेखि चैत) सम्ममा विकास बजेटको मात्र २१ दशमलव ४२ प्रतिशत रकम खर्च गर्न सकेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको ९ महिनामा सरकारले चालू र पुँजीगत गरी कू...

मधेस–प्रदेश सरकारको खर्च निराशाजनक

चालु आर्थिक वर्ष २०७९/०८० सुरु भएको छ महिना बितिसक्दा पनि मधेस–प्रदेश सरकारको विकास खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आवको छ महिनामा चालु तथा विकास खर्च गरेर करिब आठ प्रतिशत मात्र खर्च गर्न सकेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । मधेस प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख […]

मधेस–प्रदेश सरकारको खर्च निराशाजनक

काठमाडौँ,१५ माघ । चालु आर्थिक वर्ष २०७९/८० सुरु भएको छ महिना बितिसक्दा पनि मधेस–प्रदेश सरकारको विकास खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आवको छ महिनामा चालु तथा विकास खर्च गरेर करिब आठ प्रतिशत मात्र खर्च गर्न सकेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । मधेस प्रदेश कोष तथा लेखा […]

गौरवका आयोजनाको विकास खर्च निराशाजनक

मुलुकका बजेट धेरै पाउने १० ठूला मन्त्रालयमध्ये स्वास्थ्य, खानेपानी, वन र संघीय मामिलाले गत वर्षभन्दा धेरै पुँजीगत बजेट खर्च गरेका छन् भने भौतिक, कृषि, पर्यटन, सहरी विकास र शिक्षा मन्त्रालयले कम गरेका छन्।...

विकास खर्च बढाउन अर्थ मन्त्रालयले थाल्यो ताकेता

काठमाडौं । अहिलेसम्म पुँजीगत (विकास) खर्च निराशाजनक बन्दै गएपछि अर्थ मन्त्रालयले सरोकारवाला मन्त्रालयसँग ताकेता सुरु गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार अर्थ मन्त्रालयमा सरोकारवाला विकासे मन्त्रालयका मन्त्रीहरूलाई छलफलमा बोलाएर पुँजीगत खर्च बढाउन यस्तो ताकेता गरेका हुन् । छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले यही पुस महिनाभित्र आआफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत विकास खर्च गरिसक्न सम्बन्धित मन्त्रालयलाई […] The post विकास खर्च बढाउन अर्थ मन्त्रालयले थाल्यो ताकेता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कर्णालीको विकास खर्च दोस्रो चौमासिकमा पनि निराशाजनक

सुर्खेत-चालू आर्थिक वर्षको दोस्रो चौमासिकमा पनि कर्णाली प्रदेश सरकारको विकास खर्च निराशाजनक देखिएको छ ।साउनदेखि फागुन मसान्तसम्म आठ महिनामा प्रदेश सरकारले जम्मा बिनियोजित बजेटको १३.४१ प्रतिशतमात्रै खर्च गरेको हो । त्यसमध्ये पनि पुँजीगत खर्च अर्थात् विकास खर्च भने १०.८६ प्रतिशतमात्रै रहेको छ ।चालूतर्फ १६.७२ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारको बजेट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को […]

६ महिने विकास खर्च : गृह पहिलो, सञ्चार मन्त्रालयले दुई प्रतिशत पनि खर्चिन सकेन

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मन्त्रालयहरूको पुँजीगत खर्च अर्थात् विकास खर्च निराशाजनक देखिएको छ । अर्थ मन्त्रालयमा अन्य मन्त्रालयले पेस गरेको ६ महिनाको विवरणअनुसार कुनै पनि मन्त्रालयले लक्ष्यअनुसार खर्च गर्न सकेका छैनन् । ६ महिनासम्म १४ दशमलव ४० प्रतिशत मात्रै विकास खर्च भएको छ ।  अर्थ मन्त्र...

चार महिनामा विकास खर्च आठ प्रतिशत मात्रै

काठमाडौं : स्थिर सरकारले असारमै बजेट ल्याएको भए पनि सातवटै प्रदेश र केन्द्र सरकारको चार महिनाको विकास खर्च निराशाजनक छ। तीन खर्ब ५९ अर्ब ५५ करोड ८० लाख रुपैयाँँ पुँजीगत खर्च विनियोजन गरेको केन्द्र सरकारको हालसम्मको खर्च ३० अर्ब आठ करोड ४६ लाख रुपैयाँ मात्र रहेको छ। यो छुट्याएको रकमको ८.३८ प्रतिशत मात्रै हो। विकास खर्च निर...

राष्ट्रिय गौरवका आयोजना कछुवा गतिमा, विकास खर्च निराशाजनक

काठमाडौं । राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनको अवस्था अत्यन्तै नाजुक बन्दा चालू आर्थिक वर्षको समग्र बजेटरी खर्च निराशाजनक देखिएको छ ।   सरकारी लक्ष्यअनुसार बजेटरी खर्च हुन...