१४ पुस, सुर्खेत । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएको दुई महिना पुग्यो । तर उनी नेतृत्वको मन्त्रिपरिषद् भने अझै अधुरै छ । मुख्यमन्त्री शाहीको प्राथमिकता सरकारका महत्वपूर्ण काम भन्दा पार्टीको महाधिवेशन, उदघाटन र भेटघाट पर्न थालेपछि गठबन्धनभित्रैबाट उनको आलोचना हुन थालेको छ । माओवादी केन्द्र संसदीय दलका नेता एवम् […]