हेटौँडा : मकवानपुरमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप्न सिफारिस भएको छ। आज बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण अझ कमि नभएको भन्दै जेठ ३१ गतेसम्म निषेधाज्ञा थप्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको हो।
यो पटक निषेधाज्ञा केहि सहज बनाइएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार…