काठमाडौंः कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि भन्दै देशभर निषेधाज्ञा गरिएको छ।
अहिले देशका ७५ वटा जिल्लामा निषेधाज्ञा रहेको छ। खोटाङ र मनाङ जिल्लामा मात्र निषेधाज्ञा गरिएको छैन। देशभर कोरोना संक्रमितको सङख्या घट्दै गए पनि स्थानीय प्रशासन कार्यालयहरुले निषेधाज्ञा हटाएका भने छैनन्। अझ केही दिन संक्रमणको जोखिम उच्च भएको कारण निषेधाज्ञा…