काठमाडौं, २ मंसिर । सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पुर्णमान शाक्यले न्यायालयमा भएको फोहोर फाल्नको लागि निरन्तर रुपमा सर्वोच्च अदालतको परिसरमा शान्तिपुर्ण आदोलन गर्दै आएको बताए । बारले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानन्यायाधीशलाई भेटेर कतिपय कुरामा सच्चिन सल्लाह दिएको भन्दै जबरा नसच्चिएको आरोप लगाए । न्यायाधीशहरु सबै बृद्धिजिवी व्यक्तिहरु भएको उनको भनाई थियो । […]