सरकारको लापरवाहीले नागरिकले मृत्युवरण गर्नुपर्यो : सर्वोच्च बार
सर्वोच्च अदालत बार एसोसिएसनले कोरोना महामारी यसरी फैलिनुको कारण सरकार नै रहेको भन्दै सरकारको क्रियाकलापको भत्र्सना गरेको छ । साथै स्वास्थ्य संकटकाल लगाउन समेत माग गरेको छ ।
‘महामारीको यो समयमा...