काठमाडौँ – संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रका व्यक्तिलाई दिने भनी घोषणा गरिएको विभूषण, अलंकार तथा पदकलाई लिएर विवाद भइरहेका बेला सर्वोच्च बारले न्यायाधीशलाई दिइएको पदकलाई लिएर चासो व्यक्त गरेको छ । सर्वोच्च अदालत बार एशोसिएसनले न्यायाधीशलाई मानपदवी दिँदा न्यायपालिकाको स्वतन्त्रतामा गम्भीर असर पुग्ने बताएको हो । संविधान दिवसको अवसरमा सरकारले प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई मानपदवी दिएको […]