बहालवाला प्रधान न्यायाधीश र न्यायाधीशलाई तक्मा दिँदा न्यायपालिकाको स्वतन्त्रतामा गम्भीर असर पुग्ने भन्दै सर्वोच्च बार अदालत एसोसिएसनले विरोध गरेको छ । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ३ मा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितका न्यायाधीशलाई मान–पदवी द्वारा विभूषित गर्ने घोषणा गरेकी थिइन् ।न्यायाधीशलाई न्याय सम्पादन गर्दा कुनै पदक र पुरस्कारको अनुचित प्रभाव पार्ने वातावरण नबनाउन आग्रह गर्दै सर्वोच्च बारले विज्ञप्ति निकालेर भनेको छ&ndas