काठमाडौं : सर्वोच्च बार एशोसिएशनको ३४ औँ नयाँ कार्यसमिति चयनका लागि यही पुस २३ गते निर्वाचन हुने भएको छ।
नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबिच समूहगतरूपमा प्रतिस्पर्धा हुने भएको छ। दुई समूहको आ-आफ्नो समूह प्यानलसहित मनोनयन दर्ता भइसकेको छ।
निर्वाचनमा बृहत् लोकतान्त्रिक र प्रगतिशील,…