गृह मन्त्रालयको विज्ञप्तिप्रति सर्वोच्च बारको ध्यानाकर्षण

सर्वोच्च बार एसोसिएसनले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता सम्मान गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित सामग्री

आन्दोलनमा भएको आक्रमण अनुगमन गर्न मानवअधिकारवादी संघसंस्थालाई बारको आह्वान

नेपाल बार एशोसिएशनले बारको आन्दोलनमा भएको आक्रमण र आगामी कार्यक्रममा अनुगमन गर्न मानवअधिकारवादी संघसंस्थालाई आह्वान गरेको छ ।  बिहीवार पत्रकार सम्मेलन गर्दै बारले सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा अदालतलाई युद्ध मैदानजस्तो बनाइएकाले मानवअधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई आक्रमणको अनुसन्धान र आगामी कार्यक्रमको अनुगमन गर्न आह्वान गरेको छ । बारले शुक्रवारदेखि अदालत परिसरबाट प्रहरी हटाउन गृह मन्त्रालय र सर्वोच्च अदालत प्रशासनको ध्यानाकर्षण पनि गराएको छ । बारले कुनै पनि कानून व्यवसायी...