मंगलबार रानीपोखरीको दक्षिणी डिल उत्खनन् गरिने

मल्लकालीन सम्पदा रानीपोखरी पुनर्निर्माणबारे सुझाव दिन गठित विज्ञ समितिले त्यतिबेलाको पोखरी निर्माणसम्बन्धी विधि अध्ययन गर्न उत्खनन् गर्ने निर्णय गरेको छ। विज्ञ समितिको सोमबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो। समितिका सदस्य काशीनाथ तमोटका अनुसार पुरातत्वविद्हरूले मंगलबार पोखरीको दक्षिणी डिल खन्नेछन्। रानीपोखरी निर्माणको शैली र सामग्रीबारे अध्ययन गर्न यो उत्खनन् गर्न लागिएको हो। काठमाडौं महानगरपालिकाले…

सम्बन्धित सामग्री

पोखरामा ढुंगा गिट्टी बोक्ने ५६ सवारी साधन प्रहरी समायो, महानगरले छाड्यो

पोखरा – जिल्ला प्रहरी कार्यालय कास्कीले नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन् र ओसारपोमा संग्लन सवारी नियन्त्रणमा लिएको छ। मंगलबार एकै दिन ५६ सवारी नियन्त्रणमा लिएको हो। नदीजन्य पदार्थ उत्खनन् गरी फर्जी बिल बनाई चोरी निकासी भएको सूचना आएपछि मंगलबार अपरेसन चलाएको प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले बताए। सोमबार जिल्ला प्रहरी कार्यालयले मातहातका यूनिटका प्रमुखलाई […]

वर्षायाममा नदी उत्खनन् गर्ने उपकरण नियन्त्रणमा

वर्षायामको समयमा पनि कालिगण्डकी नदी किनारबाट नदीजन्य वस्तु उत्खनन गर्न प्रयोग गरिएका स्काभेटर, डोजर र ट्याक्टर नियन्त्रणमा लिई सिल गरिएको छ ।जिल्ला अनुगमन समितिको टोलीले मंगलबार गरेको अनुगमनका क्रममा उत्खनन्का लागि नदी किनारमा राखिएका तीनवटा स्काभेटर, एक थान डोजर र एउटा ट्याक्टर सिल गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरीका अनुसार कुश्मा नगरपालिका–१ […]

अलपत्र पूर्वाधार निर्माणदेखि अवैध उत्खनन् रोकिने

जुम्लामा मंगलबार सम्पन्न पाँचौ जिल्ला सभाले अलपत्र पूर्वाधार विकासको निरन्तरतादेखि अवैध उत्खनन् रोक्ने ११ वटा निर्णय गरेको छ ।आव २०७१/०७२ देखि अलपत्र जुम्लाको बहुउद्देश्यीय सभाहल निर्माणलाई अघि बढाउने र निर्माणलाई पूर्णता दिन संघीय अर्थ मन्त्रालयमा दुई करोड ६५ लाख बजेट माग गर्ने निर्णयलाई पहिलो प्राथमिकता दिइएको छ । आव २०७१/०७२ मा (आशिष थेगिम जेभी) निर्माण […]

कालीगण्डकीबाट अवैध ढुङ्गा बालुवा बोक्ने तीनवटा ट्याक्टर नियन्त्रणमा

बागलुङ : जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध रुपमा ढुङ्गा तथा बालुवा उत्खनन् गरिरहेका तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ।मंगलबार राति साढे १० बजे कालीगण्डकी किनारमा ढुङ्गा बालुवा उत्खनन् गरिरहेका ध १ त ३५५, ध १ त २३७ र ध १ त ४५८ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए।नियन्त्रणमा लिएको ट्याक्टर चालकलाई प्रहरीले बागलुङ नगरपालिकामा बुझाएको थियो। नगरपालिकाले ढुङ्गा बालुवा जफत गरेको छ। उन

कटहरी गाँउपालिकाले एक करोड हिनामिना गरेको वडाध्यक्षको आरोप

विराटनगर : लोहन्द्रा खोलाबाट नदीजन्य वस्तु उत्खनन् र निकासीको ठेक्क लगाउँदा कटहरी गाँउपालिकाले एक करोड रूपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ।वडा नम्बर २ का वडा अध्यक्ष किशोरकुमार पाण्डेले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी गाउँपालिकाले खोला ठेक्का लगाउँदा एक करोड बढी रकम हिनामिना गरेको र घाटा बेहोर्नु परेको दावी गरेका हुन्। गाउँपालिकाले गत भदौमा १ करोड ७३ लाख रुपैयाँमा लागेको ठेक्का रद्द गरी गत फागुन १ मा ७४ लाख रूपैयाँमा फेरि ठेक्का लगाएको थियो।वडाध्यक्ष पाण्डेले ठेकेदारसँग मिले

शंखरापुरको सार्वजनिक जग्गा अतिक्रमणमा संलग्नलाई कानुनी दायरामा ल्याऊ: माओवादी

काठमाडौँ – शंखरापुर नगरपालिकामा भएको सार्वजनिक जग्गा अतिक्रमण र प्राकृतिक स्रोतको दोहनविरुद्ध माओवादी केन्द्रले मुख खोलेको छ। जनप्रतिनिधिकै संलग्नतामा नगरभित्रका सार्वजनिक जग्गा उत्खनन् भएको, जंगल फाँडिएको विरोध भएपछि माओवादी केन्द्र शंखरापुर नगर कमिटीले दोषीमाथि कारबाहीको माग गरेको हो। मंगलबार नगर कमिटी अध्यक्ष मधु केसीले विज्ञप्ति जारी गर्दै नगरभित्र प्राकृतिक प्रकोप निम्त्याउने गरी भएका कार्य तत्कालन […]

सशस्त्रले बरामद गर्‍यो मानव खप्पर

सशस्त्र प्रहरीले विराटनगर १५ रानीस्थित २ नम्बर ढाट नजिकबाट २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणको सशस्त्र प्रहरीको टोलीले रानीस्थित २ नम्बर ढाट नजिक को २ च ९६४८ नम्बरको भ्यान चेकजाँच गर्दा २८ वटा मानव खप्पर र हातखुट्टाको १० हड्डी मंगलबार बरामद गरेको हो अनुसन्धान गरी कारबाहीका लागि मानव खप्पर, हड्डी र भ्यान इलाका प्रहरी रानीलाई बुझाएको थियो । प्रहरीले भने त्यसको अनुसन्धान सुरु गरेको जनाएको छ । चिहान उत्खनन् गरेर मानव शरिरका अंगहरूको चोरी निकासी भएको हुन ...

अवैध रूपमा निकालिएको बालुवा लिलाम गरिने

पर्वतको जलजला गाउँपालिकाले ठेक्का सम्झौता विनै अवैध रूपमा कालिगण्डकी उत्खनन् गरि निकालिएको बालुवा र गिटी लिलाम गर्ने भएको छ ।सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत कालिगण्डकी नदीको बगरबाट अवैध रूपमा उत्खनन् भएको बालुवा जफत गरी लिलाम गर्ने भएको हो । गाउँपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले बर्खायाममा कालिगण्डकी नदीको बगरबाट उत्खनन् भएको बालुवा प्राविधिक टोलीबाट नापजाँच र मूल्यांकन […]

नदीजन्य पदार्थ उत्खनन खुल्ला गर्न पालिका महासंघको माग

३० मंसिर, काठमाडौं । स्थानीय तहहरूले ढुंगा, गिटी, बालुवा, माटोजन्य पदार्थ उत्खनन् खुल्ला गर्न माग गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नगरपालिका संघ र जिल्ला समन्वय समिति (जिसस) महासंघले मंगलबार संयुक्त रुपमा नदीजन्य पदार्थ निर्वाध …