पोखरा – जिल्ला प्रहरी कार्यालय कास्कीले नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन् र ओसारपोमा संग्लन सवारी नियन्त्रणमा लिएको छ। मंगलबार एकै दिन ५६ सवारी नियन्त्रणमा लिएको हो। नदीजन्य पदार्थ उत्खनन् गरी फर्जी बिल बनाई चोरी निकासी भएको सूचना आएपछि मंगलबार अपरेसन चलाएको प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले बताए। सोमबार जिल्ला प्रहरी कार्यालयले मातहातका यूनिटका प्रमुखलाई […]